विदेशका नेपालीलाई मतदानको अधिकारको व्यवस्था गर्न महामन्त्रीद्वयको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गरेका छन् ।महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले सोहीअनुसार निर्णय गर्न आयोगको ध्यानाकर्षण गराएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिमा […]

सम्बन्धित सामग्री

विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन राष्ट्रिय जनमोर्चा नेपालको माग

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद पौडेलले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन फैसला गरेको बर्षौ भएपनि कार्यान्वयन नभएको बताइन् । उनले भनिन्– ‘निर्वाचन आयोगले चुनाव घोषणा गर्नुअघि आफ्नो मस्यौदामा पनि प्रवासी नेपालीहरुलाई मतदानको व्यवस्था गर्ने उल्लेख गरिसकेको छ । तर अहिले आम निर्वाचन घोषणा भइसक्दा पनि त्यसको कुनै व्यवस्था गरेको देखिँदैन । यसले गर्दा प्रवासम

भारतमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गराउन प्रचण्डसमक्ष माग

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोटा कानुनको विषयमा भारत सरकारसँग छलफल गर्ने बताएका छन्। भारत भ्रमणको क्रममा उनले नेपाली क्रान्तिमा प्रवासी नेपालीको भूमिका उच्च रहेकोे बताउँदै पोटा कानुन लगायतका विषयमा भारत सरकारसँग कुरा गर्ने बताएकाे प्रचण्डका स्वकीय रमेश मल्लले बताए। उनका अनुसार नेपाली दूतावासमा राजदूत शंकर शर्मासँगको भेटवार्तापछि प्रतिनिधिले अखिल भारत नेपाली एकता मञ्चलाई लगाएको पोटा कानुन खारेज गर्नुपर्ने विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्थ

विदेशका नेपालीलाई मतदान अधिकारको व्यवस्था गर्न माग

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गरेका छन्।...

विदेशमा रहेका नेपालीलाई मतदान अधिकारको व्यवस्था गर्न महामन्त्रीद्वयको माग

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गर्नुभएको छ । महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले सोहीअनुसार निर्णय गर्न आयोगको ध्यानाकर्षण गराउनुभएको हो । कांग्रेसको केन्द्रीय कार्यसमितिमा समेत […]

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेका हुन् । थापा र शर्माले […] The post विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्था मिलाइने

सरकारले प्रवासमा रहेका नेपालीलाई पनि निर्वाचनमा सहभागी गराउने व्यवस्था मिलाउने नीति ल्याएको छ। प्रवासमा रहेका नेपालीले मतदानको व्यवस्था गर्न धेरै पहिलेदेखिनै माग राख्दै आएका छन् सरकारले पनि पटकपटक यस्तो व्यवस्था गर्ने आश्वासन दिएपनि कार्यान्वयन गरेको पाइद...

प्रवासबाटै मतदानको व्यवस्था गर्न माग (ज्ञापनपत्रसहित)

प्रवासी नेपाली मञ्च जापानले प्रवासमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र पेश गरेको छ । २४ जनवरीमा नेपाली दूताबास टोकियो बोधार्थ ज्ञापनपत्रमा परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिलाई बोधार्थ गरिएको ज्ञापनपत्र बुझाइएको हो । प्रवाशी नेपाली मञ्चका अध्यक्ष सुरेश केसी तथा महासचिव डा. …

प्रवासबाटै मतदानको व्यवस्था गर्न माग

प्रवासी नेपाली मञ्चले प्रवासमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न माग गर्दै २४ जनवरीमा नेपालमा नेपाल सरकार र निर्वाचन आयोग तथा विश्वभर रहेका नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउने भएको...

खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन नाडाको माग

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल ले अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने बताएको छ। एसोसिएसनले सबै नेपालीलाई छिटो खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएको हो। एक विज्ञप्ती निकाल्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर उद्योग/व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताइएको छ।