चेम्बर निर्यात प्रवर्द्धन समितिको सहसभापतिमा विनोद मल्ल

नेपाल चेम्बर अफ कमर्सले व्यवसायी सुरेन्द्रभाइ शाक्‍यको अध्यक्षतामा गठन गरेको निर्यात प्रवर्द्धन समितिको सह-सभापतिमा विनोद मल्ललाई मनोनीत गरेको छ

सम्बन्धित सामग्री

‘निर्यात क्षेत्रको उद्योग–व्यवसायमा युवाहरुलाई समावेश गर्नुपर्छ’

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन्। निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य बस्तुहरुको प्रवर्द्धन, उपभोग एवं निर्यात सहजीकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिएका हुन्। निर्यात प्रवर्द्धन गरेर व्यापार घाटा कम गर्ने भनिए पनि […]

निर्यात प्रवर्द्धन गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा बताएका छन् । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरुको पहिचान र अन्तराष्ट्रिय ब्राण्डिङको आवश्यकतामा अध्यक्ष मल्लले जोड दिएका छन् । नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिवार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यात योग्य वस्तुहरुको अपार सम्भावना भएर पनि पहिचान […]

निर्यात प्रवर्द्धनका लागि एक्सपोर्ट हाउस खोल्न चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धन सम्वन्धी ठोस नीति एवं योजना ल्याउन सरकारसँग माग गरेको छ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भेटवार्तामा चेम्बरले निर्यात प्रवर्द्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा ७ वटै प्रदेशमा अविलम्ब लागू गरी निर्यात उद्योगलाई प्रोत्साहन गर्न माग गरेको हो । मन्त्री रिजालसँगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले […]

उद्योग सचिव ज्ञवालीलाई भेटेर चेम्बरले भन्यो–निर्यात प्रवर्द्धनमा भूमिका खेल्नुस्

नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग आज छलफल गरेको छ । औद्योगिक वातावरण बनाएर निर्यात प्रवर्द्धन गर्न सकिने विभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा ज्ञवालीसँग छलफल गरेको हो ।उत्पादन वृद्धिमार्फत निर्यात प्रवर्द्धनका लागि चेम्बरले सचिव ज्ञवालीलाई १६ बुँदे ध्यानकर्षण पत्र समेत बुझाएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरे । औद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सिप प्रवर्द्

निर्यात प्रवर्द्धन गर्न सातै प्रदेशमा ‘निर्यात घर’ खोल्न चेम्बरको आग्रह

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धन गर्न सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरेको छ।औद्योगिक वातावरण बनाएर निर्यात प्रवर्द्धन गर्न सकिने विभिन्न विकल्पबारे चेम्बरले उद्योग सचिव डा. तोयनारायण ज्ञवालीसँग गरेको छलफलमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले यस्तो आग्रह गरेका हुन्।औद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सिप प्रवर्द्धन गर्न सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए। उनले भने, ‘विदेशमा सिकेको सिप र लगानी हाम्रा उद्योगहरूमा प्रवर्द्धन गर्

चेम्बर एक्स्पो आजदेखि

काठमाडौं, असार २ । ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आजदेखि सञ्चालन हुने भएको छ । नेपाल चेम्बर अफ कमर्शले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा एक्स्पो आयोजना गर्न लागेको हो । ६ असारसम्म चल्ने एक्स्पोको मुख्य उद्देश्य निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण लगायत रहेको चेम्बरले जानकारी दिएको छ । काठमाडौंको […]

नेपाल चेम्बर एक्पो–२०२२ असारमा भृकुटीमण्डपमा हुने

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्पो–२०२२’ हुने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्पो–२०२२’ गर्न लागेको हो । व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवर्द्धन र वैदेशिक लगानी आकर्षण गर्न चेम्बर एक्स्पो आयोजना गरिएको […]