पुरानै अनुहार दोहोर्‍याउँदै छन् पार्टी

मङ्सिर ४ गतेलाई निर्धारित प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक पार्टीहरूले पुरानै अनुहारलाई उम्मेदवारमा सिफारिस गरेका छन्। मतदाताले युवा तथा नयाँ अनुहारको आशा गरे पनि गुल्मीमा भने नयाँ अनुहार देख्न नपाउने आधार स्पष्ट भएको छ। पार्टीहरूले पुरानै नेताहरूलाई केन्द्र र प्रदे

सम्बन्धित सामग्री

झापा ४ : सावाँलाई राेक्दै संसद भवन छिर्ने थेवेकाे दाउ

बनियानी- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर चारमा ठूला पाँच दलका दुई पुरानै अनुहार दोहोरिएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितको वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट देउवान थेवे र नेकपा (एमाले)–राष्ट्रिय प्रजातन्त्र पार्टी...

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

काठमाडौं, कात्तिक ६ । ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन्। दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका नेता दुई दर्जनभन्दा बढी क्षेत्रमा पुनः […]

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

काठमाडौं । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन् । दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका नेता दुई दर्जनभन्दा बढी क्षेत्रमा पुनः प्रतिस्पर्धामा […]

जसपा र लोसपामा पनि पुरानै अनुहार

जनता समाजवादी पार्टी (जसपा) ले देशभर ८१ क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको छ। उसले मधेस प्रदेशमा मात्रै १७ सिटमा उम्मेदवारी दिएको छ।...

राजनीतिमा पुस्तान्तरणको आवाज बन्यो भाषणको मीठो मसला

काठमाडौं । तीन दशकदेखि डडेलधुराबाट एकछत्र चुनावी प्रतिस्पर्धामा रहेका देशकै पुरानो पार्टी कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पाँच पटक प्रधानमन्त्री भएको रेकर्ड मात्र छैन, लगातार सातौं पटक चुनावी प्रतिस्पर्धी रहेको नयाँ कीर्तिमान कायम भएको छ । ६ हजार बढी चुनावी प्रतिस्पर्धामा रहेकामध्ये अधिकांश खेलाडी पुरानै अनुहार छन् । यो समकालीन राजनीतिमा पुस्तान्तरणको आवाज भाषणको […]

प्रतिनिधिसभामा अधिकांश पुरानै अनुहार सिफारिश

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेतादेखि गुन्डा नाइकेसम्म सिफारिशमा परेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका क्षेत्रीय कमिटीहरूले गुन्डादेखि, श्रीमान् श्रीमती मात्र होइन‚ एकै परिवारका तीनजनासम्मको नाम सिफारिश गरेर केन्द्रमा पठाएका छन्। एमालेनेकपा एमालेले झापा क्षेत्र नं ५ बाट पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिश गरेको छ।इलाम क्षेत्र नं २ बाट सुवासचन्द

जीतपुर सिमरा उपमहानगरमा एमालेलाई कति सहज ?

नेकपा एमालेले जीतपुर सिमरा उपमहानगर प्रमुखमा दर्जन आकाङ्क्षीमध्येबाट पुनः पुरानै अनुहार दोहोर्‍याएपछि एमालेकै कतिपय कार्यकर्ता निराश बनेका छन् । २०७४ को निर्वाचनमा जीतपुर सिमरा उपमहानगरको प्रमुख/उपप्रमुख दुवै जितेको एमालेले ५ वर्षको अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कन र सत्तारुढ गठबन्धनसँगको प्रतिस्पर्धाका कारण वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन भारी पर्ने देखिएको छ ।सो महानगरपालिकामा प्रमुख पदका लागि एमालेका करिब एक दर्जन आकाङ्क्षी थिए । अन्तिममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्तक

नेतृत्वमा पुरानै अनुहार, ‘कर्मकाण्डी’ बन्दै दलका महाधिवेशन !

काठमाडौं : नेपाली राजनीतिक वृत्तमा सबै राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो छ। सत्तापक्ष र प्रतिपक्षसहित साना दलहरु पनि महाधिवेशनको तिव्र तयारीमा छन्।सत्तारुढ घटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)देखि नेकपा मालेसम्मलाई महाधिवेशनको भोक जागेको छ। महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्न नभएर विधान र संविधानअनुसार पार्टीको वैधानिकता जोगाउनका लागि मात्रै राजनीतिक दलहरुले महाधिवेशन गर्न लागेको देखिन्छ। पाँच दलीय सत्ता

एमालेको नेतृत्वमा पुरानै अनुहार दोहोरिने सम्भावना

विधान महाधिवेशनअघिको स्थायी कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सहअध्यक्षको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको भए पनि वरिष्ठ उपाध्यक्षमा टुंग्याइएको थियो।...

प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण, मन्त्रीमा पुरानै अनुहार !

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पथ तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले समेत सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ व्यक्तिलाई मन्त्रिपरिषदमा सामेल गराउने भन्दै अहिलेलाई पुरानै मन्त्रीहरूलाई नियुक्त गर्नुभएको छ ।आजै उपप्रधा...