नेतृत्वमा पुरानै अनुहार, ‘कर्मकाण्डी’ बन्दै दलका महाधिवेशन !

काठमाडौं : नेपाली राजनीतिक वृत्तमा सबै राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो छ। सत्तापक्ष र प्रतिपक्षसहित साना दलहरु पनि महाधिवेशनको तिव्र तयारीमा छन्।सत्तारुढ घटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)देखि नेकपा मालेसम्मलाई महाधिवेशनको भोक जागेको छ। महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्न नभएर विधान र संविधानअनुसार पार्टीको वैधानिकता जोगाउनका लागि मात्रै राजनीतिक दलहरुले महाधिवेशन गर्न लागेको देखिन्छ। पाँच दलीय सत्ता

सम्बन्धित सामग्री

माओवादीको २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार

नेकपा माओवादी केन्द्रको महाधिवेशनबाट चयन भएका २९९ मध्ये २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार अटाएका छन् । माओवादी केन्द्रको बन्दसत्रमा पुष्पकमल दाहाल प्रचण्डले आफूसहित केन्द्रीय कमिटीमा रहने २३६ जनाको नाम घोषणा गरेका थिए भने सो नाम हलले अनुमोदन गरेसँगै पार्टीको कमलादीमा ८ दिनदेखि जारी महाधिवेशन आइतबार सम्पन्न भएको थियो । यसअघि माओवादीको आयोजक कमिटीमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, म...

प्रचण्डका भाइ, छोरी र बुहारी केन्द्रीय सदस्य

सहमतीय प्रक्रियाबाट २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गर्दै नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन समापन भएको छ । पुस ११ गते शुरु भएको महाधिवेशन नयाँ केन्द्रीय सदस्य चयन गर्दै आइतवार समापन भएको हो । बाँकी केन्द्रीय सदस्य र पदाधिकारी भोलि बस्ने केन्द्रीय समिति बैठकले चयन गर्ने नेता कृष्णबहादुर महराले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको केन्द्रीय कमिटीमा अधिकांश पुरानै अनुहार छन् । प्रचण्डले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा नारायण दाहाल, रेणु दाहाल र बिना मगरको पनि नाम समावेश छ । नारायण नातामा...