२८ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोकेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मको लागि कोरियाको एनओसी रोकिएको जनाएको छ ।
‘कोरियामा विद्यार्थीले दुःख पाएको भनेर दूतावासबाट …
काठमाडौं – सरकारको नीति तथा कार्यक्रम आइतबार दुबै सदनबाट पारित भएको छ । प्रतिनिधिसभामा कांग्रेस–एमालेसँग प्रचण्ड बहुमत रहेता पनि राष्ट्रियसभामा भने कांग्रेस र एमाले मिल्दा पनि बहुमत पुग्ने स्थिति छैन । तर, आइतबार ५५ जना सांसदको उपस्थिति रहेको राष्ट्रिय सभाले पनि सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रियसभाका कुल ५९ सीटमध्ये नेपाली कांग्रेससँग […]
गत आर्थिक वर्ष २०८०/८१ को नौ महिना (साउनदेखि चैत)मा भने १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा रेमिटेन्स भित्रिने दर १०.०७ प्रतिशतले बढेको हो।
२८ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले चालु आर्थिक वर्षका लागि जारी भएका आयोजना टुंगोमा पुग्ने गरी काम गर्न मातहत विभागलाई निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालय मातहत रहेका विभाग र आयोजना प्रमुखहरूसँग …
२८ वैशाख, काठमाडौं । सरकारले गठन गरेको सिफारिस समितिले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरूको नाम सिफारिस गरेको छ ।
आयोग सम्वद्ध स्रोतका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र …