वीरगञ्जबाट भन्सार छलीको ७४ बोरा चामल बरामद

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको छ । विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–११ रानीघाटमा छापामारी गरेको थियो । उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसलअगाडि लुकाइ छिपाइ राखिएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक गिरीले […]

सम्बन्धित सामग्री

वीरगन्जबाट भन्सार छली ल्याएको ७४ बोरा चामल बरामद

वीरगन्ज – वीरगन्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको छ । विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगन्ज–११ रानीघाटमा छापामारी गरेको थियो । उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसलअगाडि लुकाइ छिपाइ राखिएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले […]

भन्सार छली ल्याइएको २ सय ७० बोरा चामल प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले रौतहटबाट भन्सार छली ल्याइएको २ सय ७० बोरा चामल नियन्त्रणमा लिएको छ । प्रहरीले सूचनाको आधारमा गौर नगरपालिका–५ मा रहेको रहेको नन्दलाल चामल, चिउरा भुजा पसलको पछाडि रहेको गोदाममा छापा मारेको थियो। छापामारीको क्रममा गोदामबाट प्रहरीले २५ किलो दरमा २ सय ७० बोरा चामल बरामद गरेको थियो । बरामद चामलको बिल बिजक […]

अवैध रूपमा भारतबाट ल्याइएकाे ९ सय ५ बोरा चामल बरामद

वीरगञ्ज – नेपाल प्रहरीले अवैध रूपमा भारतबाट ल्याइएकाे ९ सय ५ बोरा भारतीय ब्रान्डका चामल नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज -११ रानीघाट मा रहेको तीन वटा चामल उधोगमा छापा मार्ने क्रममा फेला पारेकाे भारतबाट तस्कर गरी ल्याइएको साे चामल बरामद गरेकाे हाे। विभिन्न किसिमका भारतीय ब्रान्डका चामलहरू भन्सार छली वीरगञ्जमा भण्डारण गरी राखेको प्राप्त सूचना […]

भन्सार छली भित्र्याइएको चामल बरामद

वीरगन्ज महानगरपालिका ११ रानीघाट स्थित गोदाममा भण्डारण गरी राखिएको भन्सार छलीका ९०५ बोरा चामल प्रहरीले बरामद गरेको हो।...

भन्सार छली ल्याइएका ३ सय ११ बोरा चामल बरामद

वीरगञ्ज – भारतबाट तस्करी गरि ल्याइएको पाँच ३ सय ११ बोरा अबैध चामल प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वा बजारबाट उक्त परिमाणको चामल प्रहरीले नियन्त्रणमा लिएको हो। बजारमा रहेको बिसमिल्ला मियाको घरमा फिरोज मिस्त्रीले भाडामा लिएको गोदाम भित्र सृष्टि नामको चामल भन्सार छली गरी ल्याई भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरी चौकी भिष्वा, […]