पौडी खेल्ने क्रममा खेलाले बगाउँदा तीन किशोरको मृत्यु

हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ । हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर शुक्रबार मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा हेटौंडामा तीन किशोरको मृत्यु

हेटौंडाः हेटौंडाको न्युरेनीस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर तीन किशोरको मृत्यु भएको छ। शुक्रबार साँझ ५ बजेको समयमा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरु मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरले जानकारी दिए। बेपत्ता भएका हेटौंडा १५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही…

तमोर नदीले बगाउँदा ताप्लेजुङमा एकजनाको मृत्यु

ताप्लेजुङ : पौडी खेल्ने क्रममा तमोर नदीले बगाउँदा ताप्लेजुङमा एक किशोरको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–३ सिटेनीका १७ वर्षीय रोशन न्यौपानेको शुक्रवार दिउँसो मृत्यु भएको हो। बाख्रा चराउन गएका उनलाई पौडी खेल्ने क्रममा तमोर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए। ...