कपुरबाेट–चाेरखाेला सडक खण्ड एक हप्ता बन्द हुने

दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्डमा पर्ने कपुरबाेट–चाेरखाेला सडक फेरि बन्द भएको छ । सडक स्तरोन्नतिको काम गर्न आज बुधवारदेखि एक हप्तासम्म दैनिक साढे घण्टा सडक बन्द भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले चैत २३ देखि चैत २९ गतेसम्म दैनिक साढे आठ घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयकाे सूचनाअनुसार याे सडक खण्ड दैनिक बिहान ७ देखि ९, ११ देखि दिउँसो ३ र बेलुका साढे ५ देखि राति ८ बजेसम्म बन्द...

सम्बन्धित सामग्री

मदन भण्डारी राजमार्गको रिडी–तम्घास खण्ड तीन हप्ता बन्द हुने

मदन भण्डारी राजमार्गको रिडी–तम्घास खण्ड तीन हप्ता बन्द हुने भएको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालयले रिडीदेखि तम्घास खण्डको २५ किलोमिटरसम्म सडक निर्माणको काम गरिरहेको छ।  सडक निर्माणको क्रममा पहरो फोर्ने,...

एक हप्ता नहुँदै उप्कियो कालोपत्रे

सल्यान : प्रदेश राजधानी जोड्ने प्रमुख सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको छ।श्रीनगर खलंगा, कुपिण्डे बालुवासंग्रही सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका–९ ज्यामिरेदेखि बाबियाचौरसम्मको १ किलोमिटर ५ मिटर सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको हो।मध्य असारमा वर्षाको बीचमा कालोपत्रे गर्दा गुणस्तरहीन हुँदा एक हप्ता नपुग्दै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ।करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे गर्न भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण कम्पनी प्राकृतिक निशान जेभीले भ्याट सहित १ कर

सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । सडक स्तरोन्ततीको ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले हप्ता दिनभित्र काम सुचारु गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो । नगरपालिकाले हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने रौताहारसुसमरआदित्य जेभी, […]

काठमाडौँमा एक हप्ता फोहोर नउठ्ने

काठमाडौँ – काठमाडौँको फोहोर एक हप्ता नउठ्ने भएको छ। बञ्चरेडाँडा जाने सडक निर्माणको काम भइरहेको हुँदा एक हप्ता फोहोर नउठ्ने भएको हो। काठमाडौँ महानगरपालिकाले एक हप्ता आफ्नो घर, पसल, व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राखिदिन अनुरोध गरेको छ। महानगरले अपिलमा भनेको छ, ‘काठमाडौँ उपत्यकाको फोहोरमैला विसर्जनस्थल […]

बेँसीसहर-चामे सडक एक हप्ता बन्द हुने

काठमाडौं । लमजुङको बेँसीसहर-चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका-४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ताका लागि बन्द गरिएको हो । सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरुपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिनुुभयो […]

हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प

जाजरकोट । हुम्ला, डोल्पामा मौसममा आएको खराबीका कारण हप्ता दिनदेखि हवाई सेवा बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासङ्घका सचिव लेखबहादुर बुढाले बताए । सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई मार्गमार्फत नै यहाँका सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन् । हप्ता दिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड–४ […]

काठमाण्डाैकाे चाेक–चाेकमा थुप्रिएकाे फोहर व्यवस्थापन हुन एक हप्ता लाग्ने

काठमाण्डाै – काठमाण्डाै उपत्यकाको सडक चोक–चोकमा थुप्रिएको फोहर व्यवस्थापन हुन एक हप्ता लाग्ने भएकाे छ ।   चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन र गएकाे फागुनमा २३ दिन विभिन्न बहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएको हुनाले नियमितरूपमा व्यवस्थापनकाे काम हुँदा पनि एक हप्ता लाग्ने कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी गराउनुभयो ।   ‘घरबाट फोहर बाहिर निकाल्दैमा फोहरको व्यवस्थाप...

काठमाण्डौको फोहोर उठाइसक्न अझै एक हप्ता लाग्ने

काठमाण्डौ – फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाण्डौ उपत्यकाको सडक, चोक र गल्लीहरुमा फोहोर थुप्रिएको छ ।  एक हप्ता भन्दा बढी समयदेखि थुप्रिएको फोहोर कुहिँदा दुर्गन्ध बढेर हिंडडुल गर्न समेत समस्या भएको छ । विभिन्न चोकहरु फोहोरको दुर्गन्धका कारण केहीबेर गाडी कुर्न पनि समस्या भएको छ । पैदलयात्री तथा व्यवसाय गर्नेहरुले पनि उस्तै समस्या झेलिरहेका छन् ।  काठमाण्डौ महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि सडकमा ननिकाल्न आग्रह गरेको भएपनि सडकमा फ...

नारायणगढ–मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

काठमाडौं । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ । फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडक खण्डअन्तर्गत चार किलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ ।सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनियर सविना रानाभाटले जानकारी दिए । उनले अत्यावश्यक सेवाबाहेक सबै सव

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

काठमाडौँ / चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिए । “चन्द्रागिरिले चालु... The post चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने appeared first on Purbeli News.