१६ माघ, काठमाडौं । बारबरा फाउण्डेशनले कोभिड-१९ को अग्रपंक्तिमा रही काम गर्ने चार वटा विधाका उत्कृष्ट फ्रन्टलाइनरलाई ‘कोभिड-१९’ विशेष सम्मान’ प्रदान गरेको छ । शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी चिकित्सा, नर्सिङ, पत्रकारिता र स्वास्थ्य सहयोगी विधाका फ्रन्टलाइनरलाई पुरस्कृत गरेको हो । फाउण्डेशनले चिकित्सातर्फ त्रिवि शिक्षण अस्पतालका प्रा.डा. सुवास आचार्यलाई एकलाख एक रुपैयाँ राशीसहित […]