६ असार, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका युनुस अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।
सीआईबीले अन्सारी पछिल्लो पटक पक्राउ परेको समयका विवरणहरू केलाइरहेको छ । जसमा करिब ७ करोड रुपैयाँ बैंकिङ ट्रान्जेक्सन …
मनसुन सक्रिय भएसँगै बर्सातका कारण विपद् आउने जोखिम बढेको भन्दै सिन्धुली, काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन्।
६ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा विपक्षी दल मात्र नभई सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसकै मन्त्री र सांसदको चर्को असन्तुष्टि देखिएको छ ।
प्रमुख विपक्षी दल नेकपा …
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महासचिव मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ । नेताहरूको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका विभिन्न अवसरवादी चरित्रबारे छलफल […]