बा हत्या अभियोगमा कान्छा छोरा पक्राउ

सर्लाही । सर्लाहीमा आफनै बाको विभत्स हत्या आशंकामा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसवरीया गाउँपालिका वडा नं. ५ धनगढाका ४० वर्षिय बिनोद राय रहेका छन् । गएराती ७५ वर्षिय रामअधिन रायको घरेलु हतियार प्रहारबाट मृत्यु भएको थियो । आफ्नै आँपको बगैचामा सुति रहेको अवस्थामा गएराती बृद्धलाई अनुहार र टाउकोमा घरेलु धारिलो हतियार प्रहार …