सत्ता साझेदार गठबन्धनको बैठकले तत्काल राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न र मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरुले प्रधानमन्त्री देउवालाई यस्तो...