भरतपुरका बागीसँग रामचन्द्र पौडेलको भेटवार्ता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन् ।  पौडेलले  भरतपुरको होटल सिराँगचुलीमा बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेटवार्ता गरेका  हुन् ।गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका पौडेलले उनीहरुलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा उनीहरुले काँग्रेस जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको भन्दै फिर्ता

सम्बन्धित सामग्री

रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। शनिबार नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन्। दुईनेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। कांग्रेस नेताहरूले राष्ट्रपति चुनावलाई लक्षित गर्दै राजनीतिक भेटघाट बढाएका छन्। राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई […]

नेता नेपाल र पौडेलबीच भेटवार्ता

काठमाडौं, ३० पुष । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको एकीकृत समाजवादीको सचिवालय जनाएको छ। उनीहरुबीच सभामुख र राष्ट्रपतिको निर्वाचनलगायतका समसामायिक विषयमा छलफल भएको समाजवादीको सचिवालयले जनाएको हो।

रामचन्द्र पौडेल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन लाग्दा पौडेल प्रचण्डलाई मनाउन दाहाल निवास खुमलटार पुग्नुभएको हो । भेटमा पौडेलले गठबन्धन कायम रहनुपर्छ भन्नेमा जोड दिँदै प्रधानमन्त्री सहमति गरेर अघि बढ्नसमेत सुझाव दिनुभएको जनाइएको छ । सरकार गठनका […]

एकाविहानै माधव नेपालको निवासमा रामचन्द्र पौडेल

काठमाडौं, मंसिर १२ ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान कोटेश्वरस्थित नेपाल निवासमा भेटावार्ता भएको हो । स्रोतका अनुसार भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको र पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेको छ । जवाफमा नेपालले पौडेललाई प्रधानमन्त्री […]

कोटेश्वरमा रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता

१२ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आएका पौडेल आज बिहान नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए । नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नेता […]

रामचन्द्र पौडेल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नवनियुक्त राजदूत श्रीवास्तवले बोहोराटारस्थित निवासमै पुगेर पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे छलफल भएको पौडेलको सचिवालयले जनाएको छ । सो क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल […]

रामचन्द्र पौडेल र उपेन्द्र यादवबीच भेटवार्ता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन् । वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरबारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गरेका हुन् । भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पौडेलले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताए । एमसीसीको समस्या जटिल रुपमा आएको भन्दै उनले भेटवार्ताको क्रममा एमसीसीको कारण देशको अन्तर्राष्ट्रि

रामचन्द्र पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। एमसिसी संसदमा टेबुल भइसकेको र सत्ता गठबन्धन भित्र मतभेद भइरहेका बेला पौडेलले प्रचण्डसँग भेटवार्ता गरेका...

हात्तीवनमा रामचन्द्र पौडेल र महन्थ ठाकुरबीच गर्मागर्मी !

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेता पौडेल अध्यक्ष ठाकुरको निवास हात्तीवनमा पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो ।शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएपछि पौडेलले आज ठाकुरसँग छलफल गरेका हुन् । ओली सरकार विस्थापनका लागि काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन जरुरी छ ।प्रधा