प्रिमियर लिगमा आज आर्सनलविरुद्ध लेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडविरुद्ध चेल्सी भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज विशेष ५ खेलहरु हुँदैछन् । आजै प्रतिष्ठित क्लबहरु आर्सनल र लेस्टर सिटी भिड्दैछन् भने चेल्सी र युनाइटेडविरुद्धको खेल पनि आजै राति हुँदैछ ।

सम्बन्धित सामग्री

एफए कपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं : एफए कपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ।गएराति सम्पन्न खेलमा चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल विजयी भएर क्वाटरफाइनलमा पुगेका छन्।योसँगै म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड, कोभेन्ट्री  सिटी, लेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल एफए कपको अन्तिम ८ मा स्थान बनाए।  क्वाटरफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडसँग खेल्ने भएको छ भने वोल्भरहम्पटन कोभेन्ट्री सिटीसँग खेल्दै छ।  त्यस्तै चेल्सी लेस्टर सिटीसँग खेल्ने

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज म्यानचेस्टर युनाइटेड र ब्राइटन, वेस्ट ह्याम र म्यानचेस्टर सिटी तथा लेस्टर सिटी र ब्रेन्टफोर्ड खेल्दैछन् । युनाइटेड र ब्राइटन तथा लेस्टर सिटी र ब्रेन्टफोर्डबीचको खेल बेलुका पौने ७ बजे हुनेछ भने वेस्ट ह्याम र म्यानचेस्टर सिटीबीचको खेल बेलुका सवा ९ बजे सुरु हुनेछ । म्यानचेस्टर सिटी साविक विजेता क्लब हो । यसअघि गएराति भएका खेलमा चेल्सी, टोटेनह्याम, न्युकासल, बर्नमाउथ र लिड्स युनाइटेडले विजयी सुरुवात गरेका छन् । हिजोको खेलमा लिभरपुल र फुल्ह्य...

इंग्लिस प्रिमियर लिग: सिटी र लेस्टर  विजयी‚ चेल्सी रोकियो

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी तथा ब्रेन्टफोर्डले आ-आफनो खेलमा जित निकालेका छन्। म्यानचेस्टर युनाइटेडले भने शीर्ष स्थानको चेल्सीलाई बराबरीमा रोकेको छ।जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेको चेल्सी १२ खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा रहँदा १३ खेलबाट २९ अंक बनाएको सिटी दोस्रो स्थानमा छ। शीर्ष स्थानको चेल्सीले आज राति म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।उपाधि दाबेदार सिटीले वेस्टह्यामविरुद्ध पहिलो हाफमान

लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर युरोपा लिगमा

१० जेठ, काठमाडौं । लिभरपुल र चेल्सी प्रिमियर लिगको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । लिगको अन्तिम खेलमा आइतबार क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै लिभरपुल तेस्रो भयो । लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे । जितपछि लिभरपुलले ३८ खेलबाट ६९ अंक जोड्यो । चेल्सी र लेस्टर सिटी भने पराजित भए […]

शीर्ष चारमा रहन तीन क्लबको रोमाञ्चक भिडन्त

एजेन्सी। इङ्लिस प्रिमियर लिगमा आज तेस्रो र चौथो स्थानमा रहेर च्याम्पियन्स लिग पक्का गर्नका लागि तीन क्लबबीच प्रतिस्पर्धा हुँदैँछ। चेल्सी ६७ अंकका साथ तेस्रो स्थानमा हुँदा समान ६६ अंक जोडेको लिभरपुल र लेस्टर सिटी क्रमशः चौथो र पाँचौं स्थानमा छन्। लिभरपुलले क्रिष्टल प्यालेस, चेल्सीले एष्टन भिल्ला र लेस्टरले टोटेनह्यामविरुद्ध खेल्दैछ। म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ।

लेस्टर एफए कपको फाइनलमा, उपाधिका लागि चेल्सीसँग भिड्ने

काठमाडाैं। लेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। गएराति साउथ ह्याम्टनलाई १–० ले पराजित गर्दै लेस्टरले चेल्सीसँगको उपाधि भिडन्त पक्का गरेको हो। लिसेस्टरका लागि केलाची हेनाचोले निर्णायक गोल गरेका हुन्। चेल्सी यसअघि नै म्यानचेस्टर सिटीलाई पराजित गरी फाइनलमा पुगिसकेको छ । फाइनल खेल वेम्बली रंगशालामा १५ मेमा हुनेछ ।

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

काठमाडौं। हाकिम जियाचको गोलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै एफए कपको अन्तिम फाइनलमा पुगेको छ। चेल्सीको जितमा जियाचले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। चेल्सीले अब फाइनलमा लेस्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। चेल्सीले गत साता पोर्टोलाई हराउँदै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाएको थियो। सिटीले भने जारी सिजन चार उपाधि जित्ने मौका गुमायो।

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

काठमाडौं। हाकिम जियाचको गोलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै एफए कपको अन्तिम फाइनलमा पुगेको छ। चेल्सीको जितमा जियाचले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। चेल्सीले अब फाइनलमा लेस्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। चेल्सीले गत साता पोर्टोलाई हराउँदै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाएको थियो। सिटीले भने जारी सिजन चार उपाधि जित्ने मौका गुमायो।

म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

काठमाडौं :  चेल्सी एफए कप फुटबलको फाइनलमा पुगेको छ। शनिबार राती भएको पहिलो सेमीफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १(० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो।चेल्सीलाई जिताउन हाकिम जियाचले निर्णायक गोल गरे। दोस्रो हाफको ५५ औँ मिनेटमा उनले गरेको आकर्षक गोलले चेल्सी फाइनल पुग्न सफल भयो। दोस्रो सेमीफाइनलमा आइतबार साउथह्याम्पटन र लेस्टर सिटी खेल्नेछन्। चेल्सीले अब उपाधिका लागि मे १५ मा लेस्टर र साउथह्याम्पटनको विजेतासँग खेल्नेछ।

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लेस्टर सिटी ३९ वर्षपछि एफए कपको सेमिफाइनलमा

काठमाडौं : लेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। लेस्टरले  म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराउँदै  एफए कपको अन्तिम चारमा पुगेको हो। लेस्टर ३९ वर्षयता पहिलोपटक सेमिफाइनलमा पुगको छ। किङ पावर स्टेडियममा भएको खेलमा केलेची इहेनाचाले दुई गोल गरे। यसअघि चेल्सीले पनि सेमिफाइनल प्रवेशका लागि सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको थियो।अब लेष्टरले सेमिफाइनलमा साउथह्याम्पटनसँग खेल्नेछ। अर्को सेमिफाइनलमा चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।