काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा कर्णाली विकासबारे ‘कुश्मामा रेल’ शैलीको जवाफ दिएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले अबको १०/१५ दिनभित्रै काठमाडौंबाट गाडी चढेर हुम्लाको सीमकोट पुग्न सकिने दाबी गरेका हुन् । ‘कर्णालीको विकासको […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड भने धरानमा छन् । सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलको नेता प्रतिनिधिसभा बैठकमा उपस्थित हुने परम्परा रहँदै आएको छ […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले विकास–निर्माणको ढाँचा, सुस्त गति र ‘वर्क इन प्रग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने दोहोर्याउँदै आफूसँग भएको सीमित स्रोत […]
काठमाडौं– प्रतिनिधिसभाको आइतबार बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद डा. नारायण खड्काले दिगो विकासका लक्ष्य पूरा गर्न सात वर्षमा २१ खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले जनाएकाले सोही अनुसार व्यवस्था गरिनुपर्ने माग गरे । परराष्ट्र नीति प्रभावकारी कार्यान्वयन […]