३ साउन, धनगढी । कैलालीमा बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले ठक्कर दिंदा घाइते भएका जिल्लाको गौरीगंगा नगरपालिका-२ कटान बस्ने ४६ वर्षीय खड्क थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले गौरीगंगा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा […]