बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बेदकोट । बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना४ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

मोरङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । ना ६ ख ९६९३ नम्बर बसको ठक्करबाट गौरीगंगा २ का खडक थापाको मङ्गलबार बिहान मृत्यु भएको हो ।

कैलालीमा बसको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

३ साउन, धनगढी । कैलालीमा बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले ठक्कर दिंदा घाइते भएका जिल्लाको गौरीगंगा नगरपालिका-२ कटान बस्ने ४६ वर्षीय खड्क थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले गौरीगंगा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा […]

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

कैलालीमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।  सोमबार कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालामा बसको ठक्करबाट घाइते भएका साइकल यात्री खडक थापाको आज बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको हो । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९६९३ नम्बरको सुदुरपश्चिम यातायातको बसले ठक्कर  दिइ घाइते भएका थापाको आज उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका १ पुष्पलाल चोक बस्ने वर्ष ४३ का दीप श्रेष्ठले चलाएको बसले साइ

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सख्त घाइते भएकी जोशीलाई अस्पताल पु¥याउने क्रममै मृत्यु भएको बताइएको छ । बसका चालक भीमदत्त नगरपाल

सडक पार गर्ने क्रममा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु

कञ्चनपुर : बेदकोट नगरपालिका-७ स्थित पूर्व-पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका-६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो। सडक पार गर्ने क्रममा…

बसको ठक्करबाट मृत्यु

काठमाडौँ,८ असार । बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना४ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको […]

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

सर्लाही : सर्लाहीको नवलपुर–मलंगवा सडकअन्तर्गत चमेलीमाई मन्दिर नजिकै आज दिउँसो भारतीय बसको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ।हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलंगवातर्फ फर्कदै गरेको बीआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले ठक्कर दिँदा साइकल यात्री कविलासी नगरपालिका–९ का ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो।मलंगवा नगरपालिका–१२ मा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका रायलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी क

दुर्घटनामा दुई जनाको मृत्यु

मोरङको छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। विराटनगर–रंगेली सडक खण्डअन्तर्गत धनपालथान गाउँपालिका–३ मोरियापुलमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।...

बर्दियामा बसको ठक्करबाट एक जनाको मृत्यु

बर्दिया, असोज २७ । बर्दियामा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । बाँसगढी नगरपालिका– ८ का १३ वर्षीय गणेश परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको बसले विपरित दिशातर्फबाट आउँदै गरेको साइकलमा सवार परियारलाई लक्ष्मण चोकमा ठक्कर दिएको प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो । बस […]