काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि बस्नुअघि सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । दिउँसो ४ बजे सर्वदलीय बैठक बोलइएको छ भने त्यो भन्दाअघि दिउँसो २ बजे गठबन्धनको बैठक बस्न लागेको हो। दुवै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएका हुन् । अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल […]