मैले राजनीति करले गरेको हो, रहरले होइन: मन्त्री मनाङे (भिडिओ)

‘म राजनीति गर्न जन्मिएको मान्छे होइन। मैले राजनीति करले गरेको हो, रहरले गरेको होइन। हामीले टिभी हेरेर धेरै नेतालाई गाली गरेको हो। मैले पनि गरें। एकचोटि आफैं काम गरेर हेरौं न। राम्रो काम गर्न सके भने मलाई उहाँहरू (पहिलेका नेता र मन्त्री)ले सरी भन्ने हो। सकिनँ भने मैले उहाँहरूलाई सरी भन्ने हो,’ मनाङेले भने।

सम्बन्धित सामग्री

विकास निर्माणमा राजनीति नगरौँ : मन्त्री धनराज गुरुङ

स्याङ्जा : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन्।स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाकोट–८ रत्नपुरमा आयोजना गरेको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा उनले सो आग्रह गरेका हुन्।“विकास निर्माण गर्दा सबैलाई समान ढङ्गले समेट्नु पर्छ, सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्छ, यसमा राजनीति गर्नु हुँदैन”, उनले भने। सबै दल मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने मन्त्री गुरुङको भनाइ थि

फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन : शहरी विकास मन्त्री गुरुङ

शहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्न नहुने बताएकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको जिम्मेवारी समन्वय गर्ने मात्रै रहेको बताइन्। सिंहदरबारको फोहोर...

अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छु : पूर्व मन्त्री खड्का

गण्डकी– गण्डकी प्रदेशका पूर्व भौतिक पू्र्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले कांग्रेसमा बसेर राजनीति गर्ने बताएका छन् । मंगलबार बर्खास्तीमा परेका खड्काले आज पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताए । बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह नगर्नुभएको बताउँदै उहाँले सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । टिकट […]

अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छुः पूर्व मन्त्री खड्का

गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले काँग्रेसमा बसेर राजनीति गर्ने बताउनुभएको छ । मङ्गलबार बर्खास्तीमा पर्नुभएका खड्काले आज पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताउनुभयो । बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह नगर्नुभएको बताउँदै उहाँले सञ्चारमाध्यमबाट जानकारी पाएको बताउनुभयो । टिकट नपाएकै […]

विकास र समृद्धिका लागि राजनीति गरौं : मन्त्री राई

नेपालगन्ज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले अब विकासको राजनीति गर्नुपर्ने बेला भएको बताएका छन्। राजनीतिको नाममा धर्म र साम्प्रदायिकता भड्काउन उद्दत राजनीतिक दल तथा नेताहरूलाई उनले जनताको मन जित्नका लागि विकास र समृद्धिको राजनीति गर्न सुझाव दिएका हुन्। गृहजिल्ला बाँकेको डुडुवामा विभिन्न पुलहरूको शिलान्यास गर्दै उनले भने, ‘अब धर्म र साप्रदायिकताको राजनीति […]

राजनीति गर्नेहरु हत्कडी लाउन समेत तयार हुनुपर्छ : मन्त्री मेटमणि चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको […] The post राजनीति गर्नेहरु हत्कडी लाउन समेत तयार हुनुपर्छ : मन्त्री मेटमणि चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मन्त्री थापाको मन्त्र- ‘राजनीति सेवा हो, पेसा होइन’

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा ‘राजनीति सेवा हो, पेसा होइन’ भन्ने मान्यता अँगाल्दै सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७७ माघ देखि विसं २०७८ फागुन मसान्तसम्म उहाँले बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधाबापत सरकारबाट प्राप्त भएको रु १३ लाख ६६ हजार ३६० मा …

विकास आयोजनामा राजनीति अन्त्य हुनुपर्छ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीति अन्त्य हुनुपर्ने बताएकी छन् ।

राजनीति गर्दै गरौँला, पहिले कोरोनाविरुद्ध लडौँ : नेता  पुन

रुकुम (पूर्व) : पूर्व ऊर्जा, जलस्रोत तथा सिञ्‍चाइ मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन मगरले पहिले कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने बताएका छन्। रोल्पाका दशवटै स्थानीय तह, रोल्पा अस्पताल तथा अन्य निकायलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नेक्रममा उनले यस्तो बताएका हुन्।नेता पुनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा राजनीति नगर्न सबैसँग आग्रह गरेका छन्। स्वास्थ्य सामाग्री जिल्लामा पुर्‍याउने विषयमा केही व्यक्तिले गैरजिम्मेवारीपूर्ण हिसाबले राजनीति गर्न खोजेको भन्दै उनले त्यसक