शिव सेना नेपालका अध्यक्ष पक्राउ परेपछि सुवेदीले भने– राज्यले आतंकित पार्यो
राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शिव सेना नेपालका अध्यक्ष ‘अनिल बाबा’ भनिने अनिल बस्नेतको पक्राउप्रति आपत्ति प्रकट गरेका छन् ।