घनश्यामको आरोपप्रति छविलालको जवाफ- राजनीतिक चरित्र छैन, पार्टी छाड्दै हिँड्नेलाई जनताले सजाय दिन्छन्

रुपन्देही । एमाले छाडेका नेता घनश्याम भुसालले नेकपा एमाले र नेतृत्वलाई दिनहुँ गाली गर्न थालेपछि नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले घनश्याम भुसालमा राजनीतिक चरित्र नभएको बताएका छन् । रुपन्देही १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका विश्वकर्माले एक पटक टिकट नपाउँदैमा पार्टी छाडेर रातारात विपक्षीको उम्मेदवार घनश्यामले पार्टीलाई पटक पटक धोखा दिएको आरोप लगाए । […]

सम्बन्धित सामग्री

चरित्र हत्यामा समाजको ताली

कुनै व्यक्तिको चरित्र हत्या गर्नु समाजिक अपराध हो। यो मानिसको हत्याभन्दा पनि ठूलो हत्या हो।

दलहरुमा गैरराजनीतिक चरित्र देखियो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुमा गैराराजनीतिक चरित्र हावी भएको बताएका छन् । आइतबार काठमाडौमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा बोल्दै उनले गैरराजनीतिक चरित्र हावी भएकै कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको स्रोत साधन उत्पादनमुलक क्षेत्रमा लगानी नगरेर, रेल, भ्यु टावर तथा पानीजहाज जस्ता कुरामा लगानी गरेको बताए ।  ‘राजनीतिक दलहरुमा गैरराजनीतिक चरित्र हावी भएको छ । क्रान्तिकारी वर्ग दृष्टिकोण छँदैछैन । जन

दलहरूमा गैरराजनीतिक चरित्र देखियो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरूमा गैराराजनीतिक चरित्र हाबी भएको बताएका छन् ।  आइतबार काठमाडौंमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा बोल्दै उनले गैरराजनीतिक चरित्र हाबी भएकै कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको स्रोतसाधन उत्पादनमूलक क्षेत्रमा लगानी नगरेर, रेल, भ्यु टावर तथा पानीजहाज जस्ता कुरामा लगानी गरेको बताए ।  ‘राजनीतिक दलहरूमा गैर राजनीतिक चरित्र हाबी भएको छ । क्रान्तिकारी वर्ग दृष्टिकोण छँदैछै

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने दुई पक्राउ

सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको...

सामाजिक सञ्जालबाट चरित्र हत्या गर्नेविरुद्ध प्रहरीमा उजुरी

धनुषामा सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका १४ का ६३ वर्षिय ब्रहम्देव मिश्रले आफ्नो चरित्र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी गरेका हुन् ।उनले जनकपुरधाम १४ मा बस्ने बाराका नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत रहेका ३५ वर्षिय अरुण कुमार यादवले टिकटकमाफर्त आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले साइबर क्राइम सम्बन्धी उजुरीहरू लिन नमिलेपनि प्रहरीले ठाडो उजुरीको माध्यमले सामान्य प्रक

स्थानीय निर्वाचन र नेताहरूका चरित्र

एमाले र माओवादीको पार्टी एकता राजनीतिक मिसावटमात्र भयो, जो सत्तामा पुग्न काम लाग्यो तर देश बनाउन काम लागेन। अन्ततोगत्वा फुटेर तीन टुक्रा भएपछि त्यसले सत्तामा ‘देउवा–चरित्र’ लाई नियुक्त गरेको हो।...

युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँः नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका -८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई बुधबार पक्राउ गरेको…

नाबालिगको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। ललितपुर उपमहानगरपालिका–२१ बस्ने २९ वर्षीय दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको हो । महर्जनले नाबालिकाको अश्लिल तस्बिर र उनीबारे अश्लिल स्टाटस फेसबुकमा अपलोड गरेका थिए। सो गतिविधि गरेर महर्जनले नाबालिकाको चरित्र हत्या गरेको आरोप छ। सोही आरोपमा ब्युरोको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। […]

एमसीसीमा नेताहरूका दोहोरो चरित्र छताछुल्ल !

काठमाण्डाै – एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र सार्वजनिक भएसँगै प्रचण्डको दोहोरो चरित्र पनि छरपष्ट भएको छ । अमेरिकी सहयोग परियोजना 'मिलेनियम च्यालेन्ज कर्पाेरेशन' (एमसीसी) सम्झौतालाई लिएर नेताहरूले देखाउँदै आएको दोहोरो चरित्र एकपछि अर्को उदाङ्ग भइरहेका छन् । प्रधानमन्त्री देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक हुनु सबैभन्दा पछिल्लो घटनाक्रम हो । चार महिनाअघि दुवै नेताले एमसीसी बोर्ड...

युट्युबमार्फत महिलाको चरित्र हत्या गर्ने चार युट्युबर पक्राउ

काठमाडौं : प्रहरीले युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने चार जनालाई पक्राउ गरेको छ। युट्युबमार्फत पीडित महिलाको तस्बिरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याउने र घृणा फैलाउने सामाग्रीहरु प्रसारण गरेको अभियोगमा प्रहरीले चार युट्युब सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुर-१७ मिमुवा…