डिबाला र म्याकेनीको गोलमा युभेन्ट्स विजयी

इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा युभेन्ट्स विजयी भएको छ ।

सम्बन्धित सामग्री

पाेग्वाले चाेट बाेकेकाे खेलमा युभेन्ट्स विजयी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित दर्ता गरेको द्ध । युभेन्ट्सले घरेलु मैदानमा क्रेमोनेसलाई २–० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा निकोलो फागिओली र ग्लेइसन ब्रेमेरले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा घरेलु टोली युभेन्ट्सले खेलको सुरुवातदेखि नै बल पोसेसन […] The post पाेग्वाले चाेट बाेकेकाे खेलमा युभेन्ट्स विजयी first appeared on Hamro Khelkud.

युभेन्ट्सको हार, रोमा विजयी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्स पराजित भएको छ । युभेन्ट्स घरेलु टोल सस्सुलोसँग १–० ले पराजित भएको हो । सस्सुलोको जितमा दोस्रो हाफमा ग्रेगोइरे डेफ्रेलले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा एन्ड्रिया पिनामोन्टीको स्थानमा मैदान छिरेका उनले ६४औं मिनेटमा गोल गर्न सफल भएका थिए । मापेई स्टेडियमा आइतबार राति भएको खेलमा […]

युभेन्ट्स र रोमा क्वाटरफाइनलमा

एजेन्सी – इटालियन क्लब युभेन्ट्स र रोमा युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युभेन्ट्सले जर्मन क्लब फ्रेइवर्गलाई २–० ले तथा समग्रमा ३–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएकाे हाे । पहिलो लेगमा युभेन्ट्स १–० ले विजयी भएको थियो । जर्मनीमा बिहीबार राति भएको खेलमा युभेन्ट्सको जितमा डुसान भ्लाहोभिच र फेडरिको चिइसाले गोल […]

युरोपा लिगमा युनाइटेड र युभेन्ट्स विजयी, आर्सनल बराबरीमा रोकियो

२६ फागुन, काठमाडौं । युरोपा लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्गलिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब युभेन्ट्स विजयी भएका छन् । आर्सनल भने बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु मैदान ओल्डट्राफोर्डमा स्पानिस क्लब रियल बेटिसलाई ४–१ ले हरायो । युनाइटेडका लागि मार्कुस राशफोर्डले छैठौं, एन्टोनीले ५२औं, ब्रुनो फर्नान्डेजले ५८औं र वाउट वेघोर्स्टले […]

युभेन्ट्स विजयी हुँदा इन्टर मिलान रोकियो

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स विजयी हुँदा इन्टर मिलान भने रोकिएको छ । शनिबार राति भएका खेलमा युभेन्ट्सले उडिनेसलाई १–० ले हराएको हो भने इन्टर मिलान मोन्जासँग २–२ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि डानिलोले निर्णायक गोल गरे । उनले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् […]

डिबलाको गोलमा युभेन्ट्स सेमिफाइनलमा

इटालीयन सिरी ए क्लब युभेन्ट्स  कोपा इटालीयाको सेमिफाइनलमा प्रबेश गरेको छ । बिहीबार राति घरेलु मैदानमा पाउलो डिबला र एक आत्माघाती गोल उपहार पाएको युभेन्ट्स सासुओलोलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अर्जेन्टिनी स्टार डिबलाले अग्रता दिलाए । हामेद जिनियरले गोल गर्दा भ्रमणकारी टोली बराबरी गर्न सफल भयो । तर खेल सकिन दुई मिनेट अघि सासुओलोका रुआनले आत्माघाती गोल गर्दा युभेन्ट्स विजयी भयो ।अब फाइनल प्रबेशका लागि डबल लेगमा युभेन्ट्सले फिओरेन्टेनाक

डिबाला र मोराटाको गोलमा युभेन्ट्स विजयी

१५ मंसिर, काठमाडौं । इटालियन सिरी ए मा युभेन्ट्स सालेरनिटानालाई २-० ले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सका लागि पाउलो डिबाला र अल्भारो मोराटाले एक एक गोल गरे । खेलको २१औं मिनेटमा डिबालाले र ७०औं मिनेटमा मोराटाले गोल गरे । २८ औं मिनेटमा जर्जिओ किलयनीले गोल गरेपनि भिएआरले मान्यता दिएन । यस्तै […]

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई १-० ले हराएको हो । युभेन्ट्सको जितमा मोइस किनले १६औँ निर्णायक गोल गरे । जितसँगै युभेन्ट्स ८ खेलमा १४ अंक जोडेको छ । रोमा १५ अंक जोडेर चौंथो स्थानमा छ ।

युभेन्ट्स र मिलान विजयी

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा इटालियन क्लब युभेन्ट्स र एसी मिलान विजयी भएका छन् । एलिएन्ज स्टेडियम टोरिनोमा शनिबार राति भएको खेलमा घरेलु टोली युभेन्ट्सले सिरी ‘ए’ प्रतिद्धन्द्धी एटलान्टालाई ३–१ ले पराजित गरेको हो । युभेन्ट्सको जितमा पाउलो डिबाला, फेडरिको बर्नरडेस्ची र अल्भारो मोराटाले गोल गरे । एटलान्टाका लुइस मुरेलले एक गोल फर्काए । खेलको […]

युभेन्ट्स विजयी, इन्टर र रोमाले अंक बाँडे

काठमाडौं । साविक विजेता युभेन्ट्सले सिरी ए को पछिल्लो खेलमा ससुलोलाई ३-१ ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ । दोस्रो स्थानको इन्टर र तेस्रो स्थानको रोमाले बराबरी खेलेपछि जित हात पारेको युभेन्ट्सले शीर्ष टिमहरुसंग अंक दूरीसमेत कम गरेको छ । यद्यपि युभेन्ट्स शीर्ष स्थानको एसी लानभन्दा ७ अंकले पछि छ । युभेन्ट्सको घरेलु मैदानमा […]