पदाधिकारी टुंगो लगाउने माओवादी केन्द्रको तयारी

काठमाडौं : नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ। आइतबारदेखि काठमाडौंमा जारी केन्द्रिय समिती बैठक अन्तरगत आज पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसमेत टुंग्याउने तयारी गरिएको हो।  हिजो एक दिन केन्द्रिय समिति बैठक नै स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका थिए।  प्रचण्ड निवास खुमलटारमा भएको छलफलले पदाधिकारी चयनको जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ। प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्