चरित्र हत्या गरेको आरोपमा सप्तरीका युवक पक्राउ

काठमाडौं : सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा सप्तरी सुरूङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमितकुमार थापा पक्राउ परेका छन्।उनले फेसबुकको नक्कली आइडीबाट पीडितको तस्वीरमा अपरिचित महिलाको अश्लील तस्वीर राख्दै उनका बारेमा अनर्गल, अश्लील शब्दहरू लेखी पोष्ट गर्ने गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।फेसबुकमा समिरा शर्मा (बेबी) नामको झुटो आइडीको मेसेन्जरबाट पीडितका आफन्तहरूले प्रयोग गर्ने फेसबुकमा समेत पीडितका बारेमा अनेकौं अश्लील म्

सम्बन्धित सामग्री

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने एक जना पक्राउ

काठमाडौँ– सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने एक जना पक्राउ परेक छन् । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १४ बस्ने बर्ष २५ को सुसन चौगुठी रहेका छन् ।  फेसबुकमा केटी साथीहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाई प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू फेक फेसबुक आईडीमा पोस्ट गरेर चरित्र हत्या गर्ने गरेका […]

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने दुईजना पक्राउ

सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताउनुभयो । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ का २० वर्षीय विकेश सोजुँ र …

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने दुई पक्राउ

सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको...

युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा एक युवती पक्राउ

काठमाडौँ– युट्युबमार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक तथा अनर्गल वक्तव्यवाजी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। प्रहरीले सुनसरीको बराहक्षेत्र–३ स्थायी घर भइ हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १० बस्ने शर्मिला वाइबालाई पक्राउ गरेको हो। उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेकोले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद […]

युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँः नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका -८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई बुधबार पक्राउ गरेको…

नाबालिगको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। ललितपुर उपमहानगरपालिका–२१ बस्ने २९ वर्षीय दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको हो । महर्जनले नाबालिकाको अश्लिल तस्बिर र उनीबारे अश्लिल स्टाटस फेसबुकमा अपलोड गरेका थिए। सो गतिविधि गरेर महर्जनले नाबालिकाको चरित्र हत्या गरेको आरोप छ। सोही आरोपमा ब्युरोको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। […]

पीडितको चरित्र हत्या गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौँ– पीडितको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जना युट्युब च्यानल सञ्चालकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोपमा गुल्मी भनभने–९ स्थायी ठेगाना भइ हाल बुटवल बस्दै आएका २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतबाट अनुमति […]

नाबालिगको चरित्र हत्या गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौं, २३ फागुन । युट्युब च्यानलमार्फत चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नाबालिगको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै सेलेब नेपाल युट्युब च्यानलका सञ्चालक गुल्मी घर भएका बुटवल बस्दै आएका २१ वर्षीय राहुल थापा पक्राउ परेका हुन् । उनलाई हिजो आइतबार पक्राउ गरि अदालतबाट ५ दिनको […]

युट्युबमार्फत महिलाको चरित्र हत्या गर्ने चार युट्युबर पक्राउ

काठमाडौं : प्रहरीले युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने चार जनालाई पक्राउ गरेको छ। युट्युबमार्फत पीडित महिलाको तस्बिरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याउने र घृणा फैलाउने सामाग्रीहरु प्रसारण गरेको अभियोगमा प्रहरीले चार युट्युब सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुर-१७ मिमुवा…

महिलाको चरित्र हत्या हुनेगरी भिडियो बनाउने ४ युट्युबर पक्राउ

सामाजिक सञ्जाल युट्युबको प्रयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर व्यूरोले उनीहरुलाई  पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदिप...