सर्लाहीमा कुमाले समुदाय पाला बनाउन व्यस्त

सर्लाही । तिहारको चहलपहल शुरु भएसँगै कुमाले समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले गाँउगाँउमा कुमाले समुदाय व्यस्त भएका हुन् । यसरी बनाएको दियो र पालाहरु साप्ताहिक हाट बजारमा लगेर बेच्ने गरिन्छ । माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माटोका भाँडा बनाउने […]