भन्सार अन्तःशुल्कले आयातमा प्रतिकूल असर

अर्थमन्त्री डा. युवराज खतिवडाज्यूले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०७६-७७ को बजेटमा यस संघ राजस्व परामर्श समितिमा स्थायी राजस्व बोर्ड गठन गर्ने नीति स्वागत गर्छ । आत्मनिर्भर भएका वस्तुहरूको आयात निरुसाहित गर्न लागेको यथार्थता स्वागतयोग्य छ । तर, कतिपय आत्मनिर्भर नभएका वस्तुमा पनि ४० प्रतिशतको भन्सार अन्तःशुल्कका दरले आयातमा प्रतिकूल असर पर्न गएको छ । आगामी आर्थिक वर्ष ०७६-७७ को बजेटले राष्ट्रमा भएका सबै क्षेत्रलाई समेट्ने प्रयास गरेकाले आगामी दिनमा आर्थिक वृद्धि हुनेमा कुनै शंका छैन ।

सम्बन्धित सामग्री

पुल सीमित समय खुल्दा राजस्व सङ्कलनमा असर

महेन्द्रनगर, १३ वैशाख । सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधनलाई निर्वाध सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व सङ्कलनमा असर पर्दै आएको छ । महाकाली नदीमा अवस्थित बनबासा पुल (शारदा ब्यारेज)बाट दैनिक सात घण्टामात्र भारतीय पक्षले सवारीसाधन सञ्चालन अनुमति दिने गरेको छ तर पुलको क्षमताको कारण देखाउँदै ठूला सवारीसाधनलाई सहज रुपमा आवत–जावत गर्न […]

वैदेशिक व्यापारमा २२ प्रतिशतको संकुचन, भन्सार ७४ अर्बले घट्यो

९ माघ, काठमाडौं । चालु आथिक वर्षको ६ महिनामा मुलुकको कुल अन्तर्राष्ट्रिय व्यापारमा २२ प्रतिशत घटेको छ । समग्र व्यापार घट्दा त्यसको असर भन्सार राजस्वमा पनि देखिएको छ । चालु आर्थिक वर्षको पुससम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार ८ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँबराबर पुगेको छ । जुन अघिल्लो महिनाकोभन्दा एक खर्ब ४१ अर्बले धेरै […]

आयात प्रतिबन्धको असर भन्सार राजस्वमा

वैदेशिक मुद्रा सञ्चिति नियन्त्रणका लागि सरकारले महंगा वस्तुहरुको आयातमा लगाएको प्रतिबन्धले भन्सार राजस्व प्रभावित भएको छ । आयातकर्ताले एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधान र विलासिताका वस्तु आयातमा सरकारले लगाएको प्रतिबन्धकै कारण चालू आर्थिक वर्षको चार महिना लगातार वीरगन्ज नाकाका भन्सारमा राजस्व असुलीमा गिरावट आएको हो । वीरगन्जका तीनवटै भन्सराहरु वीरगन्ज, एकीकृत भन्सार जाँच […]

भद्रपुर भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व असुली

भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको तुलनामा ५६ दशमलव ६७ प्रतिशतमात्र राजस्व असुली भएको जनाएको छ । सूचना अधिकारी प्रभुनारायण मेहताले एक वर्षको अवधिमा भन्सारले ४२ करोड ५८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा २४ करोड १३ लाख ३६ हजार ६०४ रकम असुली गरेको बताए ।उनका अनुसार कोभिड–१९ को असर र ठूला व्यापारीले यो नाकाको प्रयोग नगर्ने, साना व्यापारीले मात्र सामान आयात गर्ने हुँदा पनि राजस्व असुलीमा प्रभाव परेको हो । उनले कोभिड–१९ का कारण लामो समय नाका बन्द हु

गाडी आयातमा गरिएको कडाइको असर राजस्वमा

काठमाडौं । सरकारले गाडी आयातमा गरिएको कडाइको असर राजस्वमा देखिएको छ । वीरगञ्ज भन्सार कार्यलयमा १० महिनामा लक्ष्यको ३० प्रतिशत कम अन्तःशुल्क उठेको हो । साेही अवधिमा भन्सार कार्यलयमा १७ अर्ब ३१ करोड रुपैयाँ अन्तःशुल्क उठेको छ । वीरगञ्ज भन्सारबाट उठ्ने अन्तःशुल्कको मुख्य स्रोत नै गाडी आयात रहेको छ भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० […]

आयातमा कडाइ गर्दा भन्सार राजस्वमा असर

चालू आर्थिक वर्षको नौ महिनासम्ममा ३ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको भन्सार राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार सरकारले भन्सार विन्दुबाट मात्रै कुल राजस्वको ४७ प्रतिशत राजस्व संकलन गरेको हो ।चैत मसान्तसम्ममा ७ खर्ब ८९ अर्ब रुपैयाँको कुल राजस्व संकलन भएकोमा भन्सार विन्दुबाट मात्रै ४७.०२ प्रतिशत राजस्व संकलन भएको हो । जुन अघिल्लो […]

आयातमा कडाई गर्दा भन्सार राजस्वमा असर

काठमाडौं । चालु आर्थीक वर्षको नौ महिनासम्ममा ३ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार सरकारले भन्सार विन्दुबाट मात्रै कुल राजस्वको ४७ प्रतिशत राजस्व संकलन गरेको हो । चैत मसानतसम्ममा ७ खर्ब ८९ अर्ब रुपैयाँको कुल राजस्व संकलन भएको भन्सार बिन्दुबाट मात्रै ४७.०२ प्रतिशत राजस्व संकलन भएको हो । […]

रुस - युक्रेन युद्धको असर : वीरगंजका तीन भन्सार नाकाबाट हुने तेल आयात घट्ने

वीरगंज : झण्डै एक महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धको असर नेपालको व्यापारिक नाकामा पनि देखिने भएको छ। वीरगंज भन्सार कार्यालयहरुले वैशाखपछि प्रत्यक्ष रुपमा यस्तो असर देखिने जनाएका छन्। वीरगंजमा रहेको वीरगंज भन्सारको पुरानो भन्सार नाका र आईसिपी नाका तथा वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकामा युद्धको प्रत्यक्ष असर पर्ने भन्सार अधिकारीहरुले विश्लेषण…

काेराेनाकाे असर : भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित

कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ ।

कोरोना कहरको असर: भन्सार राजस्व असुली प्रभावित

कृष्णउदास खनाल, वीरगन्ज कोरोना भाइरसको संक्रमण केही मत्थर भए लगत्तै तंग्रिन खोजेको वीरगन्ज भन्सार फेरि दोस्रो लहरको कोरोनाका कारण थलिएको छ । कोरोनाको दोस्रो लहरपछि लगाइएको निषेधाज्ञाको प्रमुख चपेटामा वीरगन्ज भन्सार कार्यालय परेको छ । त्यसको असर राजस्व असुलीमा देखिएको छ । वीरगन्ज भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक महेश आचार्यले तुलनात्मक रूपमा निषेधाज्ञापछि वीरगन्ज भन्सारमार्फत […]