काठमाडौँ । जीर्ण बनेको स्वर्गीय साहित्यकार पहलमान सिंह स्वाँरको अछाम जिल्ला साफेबगर नगरपालिका वडा नं ८ मा रहेको करिब १०० वर्ष भन्दा बढी पुरानो पुर्ख्यौली घर । घरको गारोमा स्थानीय उत्पादन इँट्टा, मास र रातोमाटोको प्रयोग गरेर निर्माण गरिएको ५२ ढोका, ५२ झ्याल र ५२ कोठा भएको ऐतिहासिक पुर्ख्यौली घरको मर्मत सम्भार नहुँदा अहिले उक्त […]
काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेकपोस्टमा शनिबार गरिएको जाँचका क्रममा उक्त पदार्थ बरामद गरिएको हो । प्रहरी वृत्त थानकोट र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा धादिङको नीलकण्ठ नगरपालिका–१४ बस्ने […]
८ कात्तिक, काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका गीतकार शिवशंकर थापा मगर र खोटाङका कवि चन्द्र रानाहँछालाई दिने घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार विज्ञप्ति जारी गरी यसबारे जानकारी …
काठमाडौं । बैतडीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। यसअघि गत असोज २१ गते राति बाजुरालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।