लघुवित्तले लाभांश दिने सीमा पुनरावलोकन गरिने

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको मौद्रिक नीतिमा यस्तो उल्लेख गरेको हो।