धोबीखोला किनारमा महानगरले चलायो डोजर (भिडियोसहित)

काठमाडौं महानगरपालिकाले धोबीखोला किनार क्षेत्रको देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको छ ।

सम्बन्धित सामग्री

स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको अनधिकृत संरचनामा डोजर लगाउँदै महानगर

काठमाडौं, साउन २७ । काठमाडौं महानगरपालिकाले धोबीखोला करिडोरस्थित स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको अनधिकृत संरचनामा डोजर लगाउने तयारी गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० थापागाउँस्थित धोबीखोला करिडोरमा १ रोपनी बढी सरकारी जग्गा हडपेर बनाइएका अनधिकृत संरचनामा महानगरले डोजर लगाउन लागेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा […]

अनामनगरका अवैध संरचनामा  महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सर्वसाधारणले सार्वजनिक जग्गामा बनाएको अवैध घरटहरामा डोजर चलाएको छ । नगर प्रहरी, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीलगायतको सहभागितामा बुधबार ती पक्की र कच्ची संरचना भत्काइएको हो । धोबीखोला...

जग्गाको लालपूर्जा हुँदा समेत काठमाडौं महानगरले घर भत्काएको स्थानीयको आरोप

काठमाडौँ- धोबीखोला करिडोरका घरधनीहरुले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदा समेत ज्यादती गरेको बताएका छन् । बुधबार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर घर बनाएको भन्दै डोजर चलाएको हो । तर, करिडोरका घरधनीहरुले भने महानगरले शक्तिको आडमा लालपूर्जा भएको घर समेत भत्काएर घरमा बस्नेहरुलाई बिचल्ली बनाएको गुनासो गरेका छन् । […]

लालपूर्जा भएका घरमा समेत महानगरले 'डाेजर आतंक' मच्याएकाे आराेप

धोबीखोला करिडोरका घरधनीहरुले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदा समेत ज्याजती गरेको बताएका छन्। बुधबामर काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर घर बनाएको भन्दै डोजर चलाएको...

धोबीखोला किनारकाे संरचनामा काठमाण्डाै महानगरको डोजर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ ।  आज बुधवार काठमाण्डाै महानगरपालिकाले डाेजर चलाएर धाेबीखाेला किनार क्षेत्रमा निर्माण गरिएका संरचनाहरू भत्काएको हो । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूको भागाभाग भएको थियो ।  महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको बेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ । अहिले त्यस क्षेत्रका व्यव...

महानगरले भत्कायाे धोबीखोला करिडाेर क्षेत्रका अवैध संरचना

काठमाडौं ।  काठमाडौं महानगरले बुधबार पनि अवैध संरचनामाथि डोजर चलाएको छ । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडाेर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले बुधबार डोजर चलाएको हो । सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजरमा डोजर चलाएको महानगरले जनाएको छ । महानगरले गत १ साउनमा पूर्वसूचना दिएर भत्काउन भनेका संरचना अटेर गरी नभत्काएको भन्दै डोजर समेत […]

धोबीखोला करिडोरका अवैध संरचनामाथि चल्यो डोजर

काठमाडौं– काठमाडौं महानगरले बुधबार पनि अवैध संरचनामाथि डोजर चलाएको छ । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले बुधबार डोजर  चलाएको हो ।  सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको महानगरले जनाएको छ । महानगरले गत १ साउनमा पूर्वसूचना दिएर भत्काउन भनेका संरचना अटेर गरी नभत्काएको भन्दै डोजर चलाएको समेत […]

धोबीखोला करिडोरमा चल्यो महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै

काठमाडौं : काठमाडौं महानगरले धोबीखोला करिडोरमा अनधिकृत रुपमा निर्माण भएको घर टहराहरु भत्काउन थालेको छ। महानगर डोजर लिएर पुगेपछि त्यहाँ बसोबास गर्दे आइरहेका मानिसहरुले घर टहराबाट सामान निकाल्न थालेका छन्। महानगरले अतिक्रमित संरचनामा बनेका घरमाथि डोजर चलाउन थालेको छ। देवीनगर क्षेत्रमा बनेका घरहरु भत्काउन महानगर डोजर लिएर पुगेको हो।

धोबीखोला किनारका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले धोबीखोला किनारका अतिक्रमित संरचना हटाउन थालेको छ ।    काठमाडौं महानगर प्रहरीका अनुसार महानगरपालिकाको १० नम्बर वडाको धोबीखोला किनारमा रहेको देवीनगर क्षेत्रमा गैरकानुनी रूपमा बनाइएका अतिक्रमित संरचना हटाउन थालिएको हो...

धोबिखोला किनारका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

६ पुस,काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना हटाउन थालेको छ । काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ […]