वैद्यले सम्हाले सहरी विकास मन्त्रालयको सचिवको पदभार

२९ असोज, काठमाडौं । सरजुकुमार वैद्यले सहरी विकास मन्त्रालयको सचिवका रुपमा पदभार ग्रहण गरेका छन् । गत २४ असोजमा बसेको मन्त्रिपरिषद बैठकले वैद्यलाई शहरी विकास सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । उनी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको नेपाल ट्रस्टको कार्यालयमा सचिवका रुपमा कार्यरत थिए । मन्त्रालयमा हाजिर हुन पुगेका सचिव वैद्यलाई कर्मचारीहरुले स्वागत […]

सम्बन्धित सामग्री

कर्णालीका तीन जिल्ला कालोपत्रे विहिन

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशबाट हुम्ला, मुगु र डोल्पामा अहिलेसम्म सडक कालोपत्रेको योजना नै नबन्दा कालोपत्रे हुन नसकेको हो।...

सहरी मन्त्रालयको बजेट दोब्बरले बढ्यो

सरकारले आगामी आर्थिक वर्षमा सहरी विकास मन्त्रालय मातहतका आयोजनाका लागि ६६ अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।...

लुम्बिनी प्रादेशिक अस्पताललाई १५० शय्याको प्रसूति भवन हस्तान्तरण

सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसूति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना तथा कार्यान्वयन इकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो ।बुधवार सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संयुक्त रूपमा चार तले सुविधा सम्पन्न  प्रसूति भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका हुन् । भवन १५० शय्याको

सघन शहरी विकास कार्यक्रम अन्तर्गत साँफेबगरमा ५० करोड विनियोजन

संघिय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी विकास कार्यक्रममार्फत साँफेबगर नगरपालिकामा ५० करोड रुपैयाँ प्राप्त भएको छ । राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर र साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरको पहलमा सहरी विकास मन्त्री रामकुमारी झाक्रिले साँफेबगर नगरपालिकालाई सघन शहरी विकास कार्यक्रममा छनोट गरेकी हुन् । देशका ४४ वटा नगरपालिका मध्ये साँफेबगर नगरपालिका पहिलो पटक सघन शहरी विकास कार्यक्रममा छनोट गरिएको छ । सघन शहरी विकास कार्यक्रमको लागि बजेट प्राप्त भएपछि साँफेबगर नगरपालिकाको ११ औं

७३ अर्ब बजेट प्रस्ताव गर्दै सहरी विकास मन्त्रालय

सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० मा ठूला आयोजनालाई केन्द्रित गरेर बजेट प्रस्ताव गर्ने भएको छ । आगामी आर्थिक वर्षमा आउने बजेटको प्रारम्भिक छलफल थालिसकेको मन्त्रालयले न्यूनतम पाँच करोडको आयोजना...

आवास तथा बस्तीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

आवास तथा बस्तीसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदै छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्मेलनको सहयोग र एसिया सेल्टर फोरम आयोजक समिति सदस्यहरूको प्राविधिक...

पुनर्निर्माणका बाँकी काम हस्तान्तरण सुरु

निजी आवास तथा बस्ती विकासतर्फका बाँकी काम सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ।...

पहिलोपटक सहरी विकास विधेयक मस्यौदा तयार

पहिलोपटक सहरी विकाससम्बन्धी विधेयकको मस्यौदा गरिएको छ । नेपालमा सहरी विकास मन्त्रालय भए पनि अहिलेसम्म सहरी विकासलाई सम्बोधन गर्ने एकीकृत विधेयक–ऐन थिएन । सहरी विकास मन्त्रालयले नगर विकास कोष नियमावली, टाउन डेभलपमेन्ट...