उपत्यकाका जाम व्यवस्थापन गर्न ‘सहरी केबलकार’को सम्भाव्यता अध्ययन गर्दै सहरी विकास मन्त्रालय

सहरी विकास मन्त्रालयले उपत्यकाको जाम व्यवस्थापन गर्न ‘सहरी केबलकार’को सम्भाव्यता अध्ययन गर्ने भएको छ । मन्त्रालयले काठमाडौं उपत्यकाको बढ्दो सवारी जामको समस्यालाई व्यवस्थित गर्ने लक्ष्यसहित सहरी केबलकारको सम्भाव्यता अध्ययन गर्ने भएको हो ।मन्त्री मेटमणी चौधरीले जाम व्यवस्थापन गर्नका लागि सहरी केबलकारको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए । उनले आज मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सहरी केबलकारको सम्भाव्यता अध्ययन गर्ने तयारीसहित अघि बढेको जानकारी दिए । ‘मैले मन

सम्बन्धित सामग्री

कर्णालीका तीन जिल्ला कालोपत्रे विहिन

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशबाट हुम्ला, मुगु र डोल्पामा अहिलेसम्म सडक कालोपत्रेको योजना नै नबन्दा कालोपत्रे हुन नसकेको हो।...

सहरी मन्त्रालयको बजेट दोब्बरले बढ्यो

सरकारले आगामी आर्थिक वर्षमा सहरी विकास मन्त्रालय मातहतका आयोजनाका लागि ६६ अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।...

लुम्बिनी प्रादेशिक अस्पताललाई १५० शय्याको प्रसूति भवन हस्तान्तरण

सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसूति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना तथा कार्यान्वयन इकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो ।बुधवार सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संयुक्त रूपमा चार तले सुविधा सम्पन्न  प्रसूति भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका हुन् । भवन १५० शय्याको

उठ्न थाल्यो काठमाडौं महानगरको फोहोर

काठमाडौं : महानगरको फोहोर उठाउन थालिएको छ। महानगरपालिकाले मंगलबार बिहान ८ बजेदेखि फोहोर उठाउन थालेको हो।सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपछि फोहोर उठाउन थालिएको हो।

७३ अर्ब बजेट प्रस्ताव गर्दै सहरी विकास मन्त्रालय

सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० मा ठूला आयोजनालाई केन्द्रित गरेर बजेट प्रस्ताव गर्ने भएको छ । आगामी आर्थिक वर्षमा आउने बजेटको प्रारम्भिक छलफल थालिसकेको मन्त्रालयले न्यूनतम पाँच करोडको आयोजना...

नेपालमा एसिया सेल्टर फोरम वार्षिक सम्मेलन गरिने

काठमाडौँ – सरकारले एसिया सेल्टर फोरम वार्षिक सम्मेलन २०२१ आयोजना गर्ने भएको छ। सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा तेस्रो एसिया सेल्टर फोरम वार्षिक सम्मेलन आयोजना हुने भएको हो। सम्मेलनको शीर्षक ‘आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्य’ रहेको छ। सम्मेलनमा जुम मिटिङबाट सहभागिता जनाउन सकिनेछ भने […]

आवास तथा बस्तीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

आवास तथा बस्तीसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदै छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्मेलनको सहयोग र एसिया सेल्टर फोरम आयोजक समिति सदस्यहरूको प्राविधिक...

पुनर्निर्माणका बाँकी काम हस्तान्तरण सुरु

निजी आवास तथा बस्ती विकासतर्फका बाँकी काम सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ।...

पहिलोपटक सहरी विकास विधेयक मस्यौदा तयार

पहिलोपटक सहरी विकाससम्बन्धी विधेयकको मस्यौदा गरिएको छ । नेपालमा सहरी विकास मन्त्रालय भए पनि अहिलेसम्म सहरी विकासलाई सम्बोधन गर्ने एकीकृत विधेयक–ऐन थिएन । सहरी विकास मन्त्रालयले नगर विकास कोष नियमावली, टाउन डेभलपमेन्ट...