सर्वोच्चका न्यायाधीश श्रेष्ठले लिए गोपनियताको सपथ

काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार आज सर्वोच्चमा कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूको उपस्थितिमा कामू प्रधानन्यायधिश दीपक कुमार कार्कीले श्रेष्ठलाई सपथ खुवाएका हुन्। कार्यक्रममा सर्वोच्चका अन्य न्यायाधिश लगाएतको उपस्थिति रहेको थियो । यसअघि मंगलबार हिजो संसदीय समितिबाट नाम अनुमोदन भए लगत्तै श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीशमा नियुक्त […]

सम्बन्धित सामग्री

प्रधान न्यायाधीश पराजुलीले ४ बजे राष्ट्रपतिलाई सपथ खुवाउँदै

प्रधान न्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ४ बजे सपथ खुवाउने भएका छन्। संविधान अनुसार राष्ट्रपतिले प्रधान न्यायाधीशसँग सपथ लिनुपर्ने हुन्छ। सपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ। भण्डारी मंगलबार भएको राष्ट्रपति निर्वाचनमा दुई तिहाई मतभारका साथ विजयी भएकी थिइन्। मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो। सर्वोच्चका न्यायाधीश…