भूकम्पपीडित अझै त्रिपालमै

जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको अढाइ महिना बितेको छ । तर, सरकारी अनुदान नपाउने पीडित त्रिपालमै चिसो रात बिताउन बाध्य छन् । भूकम्पमा परी दुई जिल्लामा ५८ हजार ७ सय ४८ परिवार विस्थापित भएका थिए तर यसबीच २० हजारको हाराहारीमा मात्र अस्थायी टहरा बनेका छन् । बाँकी ३८ हजार परिवार त्रिपालकै भरमा माघको चिसोमा कठ्यांग्रिरहेका छन् ।

सम्बन्धित सामग्री

चिसोले भूकम्पपीडित समस्यामा

जाजरकोट – गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन्। चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन्। अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन्। त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक चिसोका कारण बुधबार ज्यान गुमाउनुपर्‍यो। […]

भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न अध्यक्ष ओली प्रभावित क्षेत्रमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुमका भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आफू प्रभावित क्षेत्रमा आएको बताउनुभएको छ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न जाजरकोट र रुकुम पश्चिमको सिमानान रिम्ना पुग्नुभएका अध्यक्ष ओलीले पार्टी केन्द्रको निर्णयबाट भूकम्पपीडितका पीडा कम गर्न देशभरबाट स्वयम्सेवक खटाएको जानकारी दिनुभयो । “सही चिन्तन नभएसम्म केही काम गर्न …

हिमपात : जाजरकोटका भूकम्पपीडित समस्यामा‚ हिमाली जिल्लामा सकस

सुर्खेत : भूकम्पबाट घरबारविहीन भएका जाजरकोटका भूकम्पपीडित चिसो बढिरहेका वेला हिमपात पनि हुँदा समस्यामा परेका छन् भने हिमपातले हिमाली जिल्लामा दैनिकी कठिन बनाएको छ।हिमपातका कारण जाजरकोटको बारेकोट गाउँपालिकाको माथिल्लो क्षेत्रमा समस्या भएको छ। जिल्लाभरि नै पानी परेकाले चिसो अत्यधिक बढेको छ।त्रिपालको सहारामा बस्दै आएका सर्वसाधारणलाई चिसोले जीवनयापन कठिन बनाएको छ। सबैभन्दा बढी ज्येष्ठ नागरिक , बालबालिका र सुत्केरीलाई समस्या भएको छ। भूकम्पबाट १ लाख २८ हजार ९१७ जना प्रभावित भएकामध्ये ५ वर्षमुनिका

चिसोको मारमा भूकम्पपीडित, बालबालिका र गर्भवती बढी जोखिममा

काठमाडौं –भूकम्पपीडितको उद्धारमा तदारुकता देखाएको सरकार पुनःनिर्माण तथा अस्थायी आवास निर्माणमा भने चुकेको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित सरकारी कार्यशैलीबाट आजित बनेका छन् । भूकम्प गएको एक महिना पुग्न लाग्दा पनि सरकारले प्रभावितको यकिन तथ्याङ्कसम्म सङ्कलन गर्न सकेको छैन । गत कात्तिक १७ गते १५७ जनाको मृत्यु हुने गरी गएको भूकम्पले घर बाहिर […]

भूकम्पपीडित विरामी परेपछि स्वास्थ्यकर्मी सल्यानका प्रभावित क्षेत्रमा

सल्यान : सल्यानको दार्मा गाउँपालिकाका भूकम्पपीडितहरू चिसोले विरामी हुन थालेपछि घरैमा गएर स्वास्थ्य जाँच गर्न थालिएको छ।चिसोका कारण बालबालिका, सुत्केरी, वृद्धवृद्धा विरामी परेपछि घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए।अधिकांश भूकम्पपीडित त्रिपालमुनि बस्दै आएका र तिनीहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको स्थानीय व्यवस्थापनमा स्वास्थ्य उपचार थालिएको हो।स्वास्थ्योपचारका लागि स्वास्

ओखलढुंगाका भूकम्पपीडित भुक्तानी पाउनबाट वञ्चित

ओखलढुंगा । ओखलढुंगाका भूकम्पपीडित लाभग्राहीलाई भुक्तानी गर्न ७ करोड रुपैयाँ अपुग भएको छ । निकै ढिला गरेर पुनर्निर्माण प्राधिकरणबाट १५ करोड रुपैयाँ मात्र निकासा भएपछि भुकम्पपीडितलाई भूक्तानी गर्न रकम अपुग भएको हो । जिल्लामा पहिलो किस्ता पाउन बाँकी २ सय ८० जना, दोस्रो किस्ता पाउँन बाँकी ५ सय ५२ जना र तेस्रो किस्ता पाउन बाँकी […]

काठमाडौंमा भूमिहीन भूकम्पपीडित १ जना मात्र

गत २०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट १ जनाको मात्र नाम समावेश भएको पाइएको छ । सरकारले नेपालभर आफ्नो वा एका सगोल परिवारको नाममा बसोबासयोग्य जग्गा नभएको व्यक्ति तथा परिवारलाई भूमिहीन लाभग्राहीका रूपमा राखेको छ । सरकारले त्यस्तो परिवारलाई बसोबासयोग्य सुरक्षित घडेरी खरिदका लागि २ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूमिहीन लाभग्राहीमा काठमाडौंबाट १ जनाको मात्र नाम समावेश छ । कार्यकारी समितिको विभिन्न बैठकबाट कायम भए...

काठमाडौंमा भूमिहीन भूकम्पपीडित एक जना

काठमाडौं, पुस १। गत २०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश भएको पाइएको छ । सरकारले नेपालभर आफ्नो वा एका सगोल परिवारको नाममा बसोबासयोग्य जग्गा नभएको व्यक्ति तथा परिवारलाई भूमिहीन लाभग्राहीका रूपमा राखेको छ । सरकारले त्यस्तो परिवारलाई बसोबासयोग्य सुरक्षित घडेरी खरिदका लागि दुई लाख रुपैयाँ अनुदान रकम उपलब्ध […]

काठमाडौंमा भूमिहीन भूकम्पपीडित एक जना

काठमाडौं । गत २०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश भएको पाइएको छ । सरकारले नेपालभर आफ्नो वा एका सगोल परिवारको नाममा बसोबासयोग्य जग्गा नभएको व्यक्ति तथा परिवारलाई भूमिहीन लाभग्राहीका रूपमा राखेको छ । सरकारले त्यस्तो परिवारलाई बसोबासयोग्य सुरक्षित घडेरी खरिदका लागि २ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै […] The post काठमाडौंमा भूमिहीन भूकम्पपीडित एक जना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

किस्ताबापतको रकम नपाउँदा चर्को ब्याज तिर्दै भूकम्पपीडित

सिन्धुपाल्चोक : आवास निर्माण बापतको अनुदान रकमको किस्ता रोकिँदा सिन्धुपाल्चोकका भूकम्पपीडित मर्कामा परेका छन् । किस्ता आउला र उधारो तिरौंला भनेर घर पुनर्निर्माण सेकेका उनीहरु किस्ता रोकिँदा मारमा परेका हुन्।गत फागुन मसान्तमा भुक्तानी पाएका उनीहरुले चैत १ गतेदेखि किस्ता बापतको रकम पाएका छैनन्। अनुदानका लागि निवेदन दिएर उक्त फाइल भुक्तानीका लागि चेक बन्ने प्रक्रियासम्म पुग्न एक महिनाभन्दा बढी समय लाग्छ। फागुनमसान्तपछि किस्ता रोकिंदा पुसमा आवास निर्माण सकेका लाभग्राहीले समेत अझैसम्म रकम पाएका छैनन्