नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब - NepaliPatra

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा रुपैँया ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रुपैँया ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ । प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको […]

सम्बन्धित सामग्री

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब - Nepal Japan

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कम

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ।

३ महिनामा टेलिकमको आम्दानी ११ अर्ब ४ करोड, नाफा २ अर्ब २२ करोड

नेपाल टेलिकमले ३ महिनामा ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमास साउनदेखि असोजसम्म टेलिकमले कुल ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको हो ।  गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि (२०७८ आश्विन मसान्त) सम्मको कुल आय रु. १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आश्विन मसान्त) सम्ममा कुल आय रु. ८ करोड ७७ लाख...

एनआईसी एशिया बैंकको नाफा ३८.८६ प्रतिशतले वृद्धि

एनआईसी एशिया बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अन्तसम्ममा ३८.८६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा तर्फ

सेयर बजारको ११ प्रतिशत नाफा २० ठूला लगानीकर्ताको भागमा

माघमा लगानीकर्ताले सेयर बजारबाट ११ अर्ब ४८ करोड कमाए, एक अर्ब ३० करोड नाफा २० ठूला लगानीकर्ताको भागमा, माघमा ७९ करोड रुपैयाँ पुँजीगत लाभकर उठेकोमा १० ठूला संस्थागत लगानीकर्ताले पाँच...

विद्युत प्राधिकरणको नाफा आधा घट्यो, चुहावट बढ्यो

१० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कामएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चुहावट बढ्दा नाफामा असर परेको बताए । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री […]

५३ प्रतिशतले बढ्यो सामसुङको नाफा, ३ महिनाको नाफा ११ अर्ब डलर

काठमाडौं । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले पछिल्लो तीन महिनामा कीर्तिमानी मुनाफा हात पारेको छ । चालू वर्ष सन् २०२१ को दोश्रो त्रैमासिकमा कम्पनीको मुनाफामा ५३ प्रतिशतले बढोत्तरी भएको छ । चिपको मूल्य तथा मागमा भएको तीव्र वृद्धिसँगै सामसुङले अप्रिलदेखि जूनसम्मको अवधिमा साढे १२ ट्रिलियन कोरियन वन अर्थात् ११ अर्ब डलर मुनाफा कमाएको हो । […]

आयल निगमले कमायो सबैभन्दा बढी नाफा

काठमाडौं। आयल निगमले नाफामा सबै सरकारी संस्थानलाई उछिनेको छ। गत वर्ष २०७७ मा १२ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको हो। नाफा कमाउने सरकारी संस्थानको दोस्रो स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ३ करोड रुपैयाँ कमाएको छ। यसैगरी, तेस्रोमा नेपाल टेलिकम, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा कृषि विकास बैंक रहेका छन्।