सेयर बजारको ११ प्रतिशत नाफा २० ठूला लगानीकर्ताको भागमा

माघमा लगानीकर्ताले सेयर बजारबाट ११ अर्ब ४८ करोड कमाए, एक अर्ब ३० करोड नाफा २० ठूला लगानीकर्ताको भागमा, माघमा ७९ करोड रुपैयाँ पुँजीगत लाभकर उठेकोमा १० ठूला संस्थागत लगानीकर्ताले पाँच...

सम्बन्धित सामग्री

सानिमा लार्ज क्याप फण्डको नाफा ३४.७२ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा माघको तुलनामा फागुन मसान्तमा ३४ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ । माघ मसान्तमा फण्डले रू. १ करोड ६९ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. २ करोड २७ लाख पुगेको हो । फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. २ करोड ९२ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड ६९ लाख पुगेको छ ।  नाफासँगै फण्डको न्याभ बढेको हो । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ९ रुपैयाँ ९७ पैसा पुगेको हो । त्यस्तै फण्डले फागुन मसान्तमा सूचीकृत शेयर, बैंक मुद्दति निक्षेप, डिबेञ्चर र सार्वजनिक निष्कासन, हकप्रद, शेयर र बोनस शेयरमा गरेर कुल रू. १ अर्ब ६ करोड ३२ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तमा भने रू. १ अर्ब ६ करोड ५४ लाख थियो ।  रिपाेर्ट हर्न यहाँ क्लिक गर्नुहाेस्

तारागाउँ रिजेन्सी होटलको नाफा ७१ प्रतिशत बढ्यो

२९ माघ, काठमाडौं । हायात होटल सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सी होटल कम्पनीको नाफा ७१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल […]

अपरसोलु हाइड्रो इलेक्ट्रिकको नाफा ४७ प्रतिशत बढ्यो

१६ माघ, काठमाडौं । अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफा ४७ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार करअघिको खुद नाफा ८ करोड ३९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ करोड ६७ लाख रुपैयाँ थियो । कम्पनीको विद्युत् बिक्रीवापतको आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । कम्पनीले […]

नेपाल लाइफको नाफा २३७.२९ प्रतिशत

नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २३७.२९ प्रतिशत भएको कम्पनीले जनाएको छ।

‘मौद्रिक नीतिको त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्छ’

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताए । बुधबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समीक्षाबारे प्रतिक्रिया दिँदै उनले बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे । उनले बैंकह

मौद्रिक नीतिको त्रैमासिक समिक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्छः पवन गोल्यान

उनले मौद्रिक नीतिको समिक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे। उनले बैंकहरुको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने बताए।...

२३ प्रतिशत बढ्यो बैंकको नाफा

काठमाडौं, साउन २२ । तरलता अभाव तथा आर्थिक गतिविधि सुस्ताए पनि गत आर्थिक वर्ष (आव) मा बैंकहरूको नाफा भने बढेको छ । गत आवको चौथो त्रैमासमा व्यवसाय प्रभावित भए पनि पहिलो, दोस्रो र तेस्रो त्रैमासमा गरेको व्यवसाय विस्तारबाट बैंकहरूको नाफामा सकारात्मक प्रभाव परेको हो । वाणिज्य बैंकहरूले प्रकाशित गरेको लेखापरीक्षण नभएको वित्तीय विवरणले उनीहरूको नाफा […]

चीनका प्रमुख उद्योगहरूले सन् २०२१ मा बढाए ८३ प्रतिशत नाफा

चीनका प्रमुख उद्योगहरूले सन् २०२१ को जनवरीदेखि मे महिनासम्म पोहोर सालको यही अवधिको समयभन्दा ८३.४ प्रतिशत नाफा बढाएको त्यहाँको तथ्यांक विभागले आइतवार जनाएको छ । यस अवधिमा उसले ५२७ अर्ब डलर नाफा कमाएको छ ।  आर्थिक पुनरुत्थानसँगै वृद्धि देखिएको हो ।  मे महिनामा मात्र प्रमुख उद्योगहरूले ११.४ अर्ब डलर कमाए । औषधि उद्योगले गत वर्षको तुलनामा ८५.७ प्रतिशत वृद्धि गरेको छ ।  तथ्यांक विभागका वरिष्ठ तथ्यांकशास्त्री चु होङका अनुसार, ४१ थरी उद्योगको लगभग ७० प्रतिशतले पोहोर सालको भन्दा धेरै बढी नाफा कमाएका छन् ।...

बाटा इन्डियाको नाफा २३.३ प्रतिशत घट्यो

एजेन्सी। भारतको प्रख्यात जुत्ताचप्पल कम्पनी बाटाको नाफा २०२०–२१ को चौथो त्रैमासिकमा २३.३ प्रतिशत घटेको छ। कम्पनीको कन्सोलिडेटेड मुनाफा घटेर २९.४७ रुपैयाँ भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३८.४० करोड थियो। मुनाफामा गिरावट आए पनि बाटाको सेयरमूल्य बिहीबार उच्चविन्दुमै रहेको छ। कम्पनीले फ्रेन्चाइजी, शाखा तथा वितरण वृद्धि गरेर भए पनि मुनाफा बढाउने प्रयत्न गरिने बताएको छ।

बाटा इन्डियाको नाफा २३.३ प्रतिशत घट्यो

एजेन्सी। भारतको प्रख्यात जुत्ताचप्पल कम्पनी बाटाको नाफा २०२०–२१ को चौथो त्रैमासिकमा २३.३ प्रतिशत घटेको छ। कम्पनीको कन्सोलिडेटेड मुनाफा घटेर २९.४७ रुपैयाँ भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३८.४० करोड थियो। मुनाफामा गिरावट आए पनि बाटाको सेयरमूल्य बिहीबार उच्चविन्दुमै रहेको छ। कम्पनीले फ्रेन्चाइजी, शाखा तथा वितरण वृद्धि गरेर भए पनि मुनाफा बढाउने प्रयत्न गरिने बताएको छ।