प्रधानमन्त्री ओलीलाई दुईतिहाईको दम्भ नदेखाउन गौतमको चेतावनी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको जति आलोचना गरे पनि कम हुने टिप्पणी गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद संजयकुमार गौतमले जति आलोचना गरे पनि कम हुने भन्दै सरकारको चर्को आलोचना गर्नु भएको हो । सरकारले हत्या, अपरहण घटना नियन्त्रण गर्न नसकेको, पत्रक...

सम्बन्धित सामग्री

दम्भ नदेखाउन ओलीलाई बैद्यको चेतावनी

२० असार, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् । महासचिव बैद्यले राजा, महाराजाको अवतारको रुपमा प्रधानमन्त्री ओलीले दम्भ देखाउने गरेको भन्दै त्यो धेरै दिन नटिक्ने दावी समेत गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बैद्यले उत्पादन वृद्धि नगर्ने तर विकास …