पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथि आज पनि भएन सुनुवाइ

पूर्वमाओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई स्थगित भएको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम रहन माग दावीसहित रिट निवेदन दायर गरेका हुन् । उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा प

सम्बन्धित सामग्री

सचिव राउत, गुरुङसहितले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमा आज पनि भएन आदेश

काठमाडौँ – ललिता निवास जग्गा काण्डमा पक्राउ परेका चारजनाले दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा मंगलबार पनि आदेश आएन। सोमबारदेखि प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इललासमा जारी बहस मंगलबार पनि नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो। सोमबार र मंगलबार निवेदकतर्फका वकिलहरुले मात्रै बहस गरेका छन्। विपक्षी सरकारी वकिलका तर्फबाट बहस बाँकी नै रहेको सर्वोच्चले जनाएको छ। बालुवाटारको ११३ […]

कोशी सरकारविरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

२५ असार, काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमालेले दिएको रिट सोमबार पनि सुनुवाइ भएन । तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए । तर उक्त रिटमाथि आइतबार र सोमबार दुबै दिन सुनुवाइ हुन सकेन […]

माधव नेपालसहितका १४ सांसदविरुद्धकाे रिटमा सुनुवाइ भएन

काठमाडाैं : नेकपा एमालेले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखी दायर रिट निवेदनमाथि आज पनि सुनुवाइ हुन सकेन।आफूहरूले कारबाही गरेका सांसदलाई  सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै एमालेले दायर गरेकाे रिट निवेदनकाे आइतबार पेसी ताेकिएकाे थियाे।लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता कृष्ण सुवेदीलाई काेराेनाकाे लक्षण देखिएपछि उनैकाे निवेदनका आधारमा पेसी स्थगित भएकाे सर्वाेच्च अदालतले जनाएकाे छ।न्यायाधीशहरू ईश्वरकुमार खतिवडा र कुमार रेग्मीकाे संयुक्त इज

नेपाल र भट्टराईविरुद्ध परेको रिटको फैसला आज भएन

काठमाडौँ – पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर भएको रिट निवेदनको फैसला सोमबार भएन। ललिता निवास प्रकरणमा मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदनको अन्तिम आदेश सुनाउनका लागि सोमबार पेशी तोकिए पनि न्यायाधीश नहकुल सुवेदी उपस्थित नभएका कारण निसु सरेको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले नेपाल र भट्टराई पनि ललिता निवास जग्गा प्रकरणमा मुछिएको […]

कुलमान घिसिङ विरुद्धको रिटमाथि आज सुनुवाइ भएन

काठमाडौँ– कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको विरोधमा तत्कालीन सीईओ हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट आतइबार सुनुवाइका लागि पेशीमा चढे पनि सुनुवाइ भएन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा सो रिट पेशीमा चढेको थियो । तर, आइतबार सो रिट हेर्न नभ्याइनेमा राखिएको हो । प्रधानन्यायाधीश राणाको इजलासमा […]

पूर्वसांसदहरुको रिटमाथि आज पनि सुनुवाइ भएन

काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रको कारबाहीबाट पदमुक्त भएका चार पूर्वसांसदको रिटमाथि आज पनि सुनुवाइ भएन । उक्त रिटमाथि शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम […]

पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि भएन सुनुवाइ

काठमाडौं।एमालेमा गएपछि माओवादी केन्द्रले कारबाही गरेर पदमुक्त भएका ४ नेताले प्रतिनिधिसभा सदस्यमा पुनर्बहालीकाे माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ।न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो।यसअघि बिहीबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो।प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी,लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पुनर्बहालीको माग गर्दै रिट दायर गरेका छन्।

सांसद पदमा पुनर्बहालीको माग गर्ने चार नेताको रिटमा आज पनि सुनुवाइ भएन

काठमाडौँ – आफूहरुले माओवादी केन्द्र परित्याग नगरेको दाबी गर्दै सांसद पद पुनर्बहालीको माग लिएर सर्वोच्च पुगेका चार सांसदको रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुन सकेन। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी तोकिए पनि निवेदक पक्षका कानुन व्यवसयीले नै स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ नभएको हो। बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ […]

माधव नेपाललगायत चार नेताको मुद्दा आज हेर्न नभ्याइनेमा

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) का चार नेताहरु माधव कुमार नेपाल, डा. भीम बहादुर रावल, घनश्याम भुषाल र सरेन्द्र पाण्डेको रिटमाथि आज सुनुवाई भएन । न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा तोकिएको उक्त रिट आज हेर्न नभ्याइनेमा परेको हो । यसअघि नेता नेपालसहित चार नेताले आफूहरुलाई विधानविपरित कारबाही गर्न लागेको भनेर विरोध जनाएका छन् । […]

प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि

काठमाडौं ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा  भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाए ।  प्रधानमन्त्रीले दुई वर्षसम्म सरकार राम्रोसँग चलाएकाले निर्दोष सदन विघटन गर्न नपाइने जिकिर गरे । “पुस १७ गते संसद् अधिवेशन बस्ने तयारी थियो,  ५ गते नै विघटन गरियो र केही अध्यादेश पनि ल्याइयो, यो  न्यायोचित भएन । यसबाट प्रधानमन्त्री संंसद्पति