मस्र्याङ्दीको वहाव फेरि बढ्दै

मनाङ । मनाङ जिल्ला भई बग्ने मस्र्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ । चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई […]

सम्बन्धित सामग्री

सप्तकोशीमा पानीको बहाव बढ्दै, १ लाख ८१ हजार क्युसेक पुग्यो

निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारीअनुसार आज अबेरको मापन अनुसार सप्तकोशीमा पानीको वहाव १ लाख ८१ हजार ९५ क्युसेक पुगेको छ । सप्तकोशीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोशीका ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ । यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने भएकोले बाँध फुट्ने सम्भावना कम रहेको कारण खतरा उत्पन्न नहुने सुरक्षा निकायको विश्वास छ ।

सप्तकोशीको बहाब बढ्दै

विगत केही दिनयता सप्तकोशी नदीको वहाव बढिरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढीरहेको हो । सामान्यतया नदीको वहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको वहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ ।आज साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५...

मर्स्याङ्दीको बहाव फेरि बढ्दै

मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दीको नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ । चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

सत्तीघाट पुल जोखिममा

जिल्लाको राजापुर हुँदै कैलाली जोड्ने कर्णाली नदीमा निर्मित सत्तीघाट पुल जोखिममा परेको छ । नदी कटान रोक्न निर्माण गरिएको ग्याभिन पानीको वहाव बढ्दै गएपछि बग्न थालेपछि पुल जोखिममा परेको हो ।

मेलम्चीको वहाव बढ्दै

सिन्धुपाल्चोक । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।

नारायणीले पार गर्‍यो खतराको विन्दु

चितवन । नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मंगलवार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो । निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको थियो। केन्द्रका अनुसार नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ । […]

नारायणीले पार गर्‍यो खतराको विन्दु

नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ। जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो।

नारायणीले पार गर्यो खतराको विन्दु

नारायणी नदीमा पानीको बहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो । निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ । केन्द्रका अनुसार  नदीमा पानीको बहाव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९:९१ मिटर पुगेको थियो, जुन  ४४ वर्ष यताकै बढी हो । नारायणीसँगै राप्ती र  रिउ खोलामा पानीको बहाव वढ्दै गएकाले नदी तटीय क्षेत्र

सप्तकोशीमा खतरा बढ्दै, यस वर्षकै उच्च पानीको वहाव

सप्तकोसी नदीमा निरन्तर पानीको वहाब बढ्दो गतिमा भएपछि खतरा बढ्दै गएको छ। आज बिहान छ बजे मापन अनुसार पानीको वहाब तीन लाख ३४ हजार ९९० प्रतिसेकेन्ड क्युसेक पुगेको छ। सोमबार रातिदेखि बढेको पानीको वहाव निरन्तर बढ्दो छ। जसले गर्दा खतरा बढ्दै गएको हो।

सप्तकोशीमा पानीको वहाव उच्च, ५६ ओटै ढोका खोलियो

विराटनगर । सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै...