‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल र आर्मी तथा मच्छिन्द्र र खुमलटार खेल्दै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।  लिगको आठौँ चरण अन्तर्गत आज एउटा खेल एन्फा कम्प्लेक्स र अर्को खेल च्यासल मैदानमा दिउँसो दुई बजे सुरु हुनेछ ।  एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । जावलाखेल ७ खेलमा १४ अङ्कका साथ दोस्रो स्थानमा छ । आर्मी समान खेलमा ९ अङ्कक साथ आठौँ स्थानमा छ ।  यस्तै, च्यासल मैदानमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच खेल हुनेछ ।  मच्छिन्द्र ७ खेलमा ९ अङ्कका साथ नवौ...

सम्बन्धित सामग्री

सहिद स्मारक ए डिभिजन लिग फुटबल : जावलाखेल र आर्मी विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो । यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो …

जावलाखेलले मच्छिन्द्रलाई ३–१ गाेलले हरायाे

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मच्छिन्द्र क्लब जावलाखेल युथ क्लबसँग पराजित भएको छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा आइतवार भएकाे खेलमा जावलाखेलले मच्छिन्द्रलाई ३–१ गोलले हरायो । जावलाखेलका लागि हिबुस थपलिया, सिमान्त थापा र मोसाबीले गोल गरे । मच्छिन्द्रका देवेन्द्र तामाङले एक गोल फर्काए ।  यसअघि सातदोबाटोले एनआरटीलाई २–१ गोलले हराउँदा अर्काे खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटाले गोलरहित बराबरी खेलका थिए । ‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहि...

‘ए’ डिभिजन लिगको तयारीको लागि १० क्लबले पहिलो किस्ता बुझे

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को लागि १० क्लबले तयारी खर्चको पहिलो किस्ता लिएका छन्। बुधबारसम्म १४ क्लबमध्ये ११ क्लबले दर्ता गर्दा १० क्लबले भने पहिलो किस्ताको तयारी खर्च लिएका हुन्। एन्फाका अनुसार क्लव दर्ता गर्नेमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले ए डिभिजनका लागि क्लव दर्ता गरेका छन्।

'ए' डिभिजन लिग - मनाङले जावलाखेललाई हरायो

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।दशरथ रङ्गशालामा आज आइतवार भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।भोलि साेमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटी...