विक्रेता संघ कास्कीले खोपको माग गर्दै ग्यास आपूर्ति ठप्प पार्ने चेतावनी

एलपी ग्यास विक्रेता संघ कास्कीले बिहीबारदेखि कास्की क्षेत्रमा एलपी ग्यास आपूर्ति ठप्प पार्ने चेतावनी दिएको छ । तीनै तहका सरकारले एलपी ग्यास क्षेत्रमा आबद्ध भएका व्यक्तिहरूका लागि कोरोनो खोप लगाउने बिषयमा कुनै वास्ता नगरेको भन्दै आफूहरूले बिहीबारदेखि नै कास्की क्षेत्रमा ग्यास आपूर्ति ठप्प पार्ने भएको संघ कास्कीका अध्यक्ष बालकृष्ण कोइरालाले बताए । उनले भने, “सरकारले […]