दलहरू प्रदेश र संघको चुनावी तालमेलका लागि लेखाजोखा गर्दै

प्रदेश र संघको चुनावका लागि दलहरू आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् । गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा गठबन्धन बनाएर चुनाव लडेका दलहरू प्रदेश र संघको चुनावमा कसरी सहभागी हुने भन्नेबारे लेखाजोखा गर्न लागिपरेका हुन् ।आगामी कात्तिक अन्तिम साता वा मङ्सिर पहिलो साता प्रदेश र संघको चुनाव गराउने सरकारको तयारी छ । त्यसका लागि  असार महिनाभित्रै चुनावको मिति घोषणा हुने सत्ता पक्षका नेताहरूले बताएका छन् ।चुनावको मिति घोषणाको तयारी भइरहँदा राजनीतिक दलहरू भने गठबन्धन बनाएर उम्मेदवारी दिने

सम्बन्धित सामग्री

बैंकर्स संघको अध्यक्षमा केसी

काठमाडौं, पुस २८। नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । संघको बुधबार सम्पन्न विशेष साधारणसभाले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । केसी यस अघि संघको उपाध्यक्ष थिए । यस अघि अध्यक्ष रहेका अनिल उपाध्याय बाहिरिएपछि केसीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका थिए। त्यस्तै विशेष साधारणसभाले माछापुच्छ्रे बैंकका […]

भलिबल संघको निर्वाचन भदौमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको निर्वाचन आउदो भदौ २२ गते काठमाडौंमा हुने भएको छ । संघको बिहीबार भक्तपुरमा बसेको आठौं पुर्ण बैठकले निर्वाचनसहितको नवौं साधारणसभा भदौ २२ गते गर्ने निर्णय गरेको हो । संघको निर्वाचनका लागि १३३ जना मताधिकार प्राप्त सदस्य छन् । केन्द्रीय निर्वाचनमा ७७ जिल्लाका प्रतिनिधि, ७ प्रदेश, राष्ट्रिय टोलीका कप्तान, […]

भलिबल संघको बैठक सुरु

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको बैठक सुरु भएको छ । संघको जिल्ला र प्रदेश संघको निर्वाचन सम्पन्न भइसकेकोले बिहीबार भक्तपुरमा सुरु भएको बैठकले भलिबल संघको निर्वाचनको मिति तय गर्ने सम्भावना रहेको बताइएको छ । केन्द्रिय निर्वाचनको तयारीका क्रममा ७७ जिल्ला र ७ प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । बैठकमा प्रदेश अध्यक्षहरुको पनि सहभागिता रहेको […]

भलिबल संघको अध्यक्षमा कार्की

धनकुटा : धनकुटा जिल्ला भलिबल संघको नयाँ कार्य समिति चयन गरिएको छ। भलिबल संघको १४ औँ जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि गौरव कार्कीकाे अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।संघको उपाध्यक्षमा गणेश पाण्डे र दिनेश राज सुवेदी, महासचिवमा रविन कुमार लिम्बू, कोषाध्यक्षमा अमृत राई चयन भएका छन्। यस्तै संघको सदस्यमा राष्ट्रमिला राई, जुनु राई, सुबन श्रेष्ठ, सुरज लिम्बू र पदम भट्टराई, सुविन राई, विश्वेश्वर तिम्सिना, यम पौडेल र झमक श्रेष्ठ चयन भएका छन्।नवनिर्वाचित कार्यस

युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध

युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ । युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गर्नु भएको समाचारमा जनाइएको छ ।  “अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,” उनले भने । उनले शनिबार सामाजिक सञ्जा

भक्तपुर सिकर्मी संघको अध्यक्षमा ढुकुछू

भक्तपुर सिकर्मी संघको अध्यक्षमा पुनः विक्रम ढुकुछ चुनिएका छन्। संघको भक्तपुरमा भएको नवौ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ढुकुछूको अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति चयन भएको हो। संघको उपाध्यक्षमा रामसुन्दर सुवाल, सचिवमा पुन्यराम न्हुछे, सहसचिवमा कपिल...

फ्रान्सले हटायो युरोपेली संघको झण्डा

दक्षिणपन्थीको आलोचनापछि फ्रान्स सरकारले पेरिसमा रहेको आर्क द ट्रयाफमा राखिएको युरोपेली संघको झण्डा हटाएको छ । फ्रान्स ६ महिनाका लागि यूरोपेली संघको अध्यक्ष रहेको छ । युरोपेली संघको अध्यक्षता सुरु गरेको मौका नगुमाउन आर्क द ट्रयाफमा राखिएको युरोपेली संघको झन्डा उतारिएको हो । देशका दक्षिणपन्थीले यो झण्डा फहराएको विषयलाई लिएर आपत्ति जनाएको थियो ।  त्यसपछि सरकारले अस्थायी रुपमा लगाइएको यो झण्डा हटाउने फैसला गरेको हो । पेरिसस्थित आर्क द ट्रयाफ फ्रान्सको एक ऐतिहासिक स्मारक हो । यहाँ यो

बैंकर्स संघको अध्यक्षमा उपाध्याय

नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सर्वसम्मत भएका छन् । मंगलबार सम्पन्न संघको ३५औँ साधारणसभाले नयाँ कार्यसमितिसमेत चयन गरेको छ । संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी...

बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन् ।  आगामी कात्तिक २३ मा हुन लागेको संघको वार्षिक साधारणसभा तथा संघको नयाँ नेतृत्व चयनका लागि उपाध्याय बाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि  उनी स्वतः अध्यक्ष बन्ने भएका हुन् ।योसँगै अब संघको आगामी वार्षिक साधारणसभाले उपाध्यायलाई नै अध्यक्ष घोषित गर्नेछ । निर्वाचन समितिले अध्यक्षका लागि बुधबार बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी दिन भनेको थियो । तर अन्तिम समयसम्म उपाध्याय बाहेक अरु कसैको उम्मेदवारी परेन ।कृषि व

तत्काल हल नखोल्ने चलचित्र संघको निर्णय

देशव्यापी रूपमा हल खुल्नुपर्ने र शतप्रतिशत दर्शक राख्न पाउनुपर्ने संघको माग छ । त्‍यसो नभएसम्म उपत्यकाका हलहरू नखोल्ने संघको अडान छ ।