विश्वव्यापी खाद्य संकटको चेतावनी

संयुक्त राष्ट्रसंघले विश्वव्यापी खाद्य संकटको चेतावनी दिएको छ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुने चेतावनी दिएका हुन्।विश्वव्यापी खाद्य सुरक्षामा संयुक्त राष्ट्र संघको बैठकमा उनले रुस–युक्रेन युद्धका कारण खाद्य संकट निम्तिने दाबी गरे। तर रुसले  बन्दरगाह खुला गरे खाद्य संकट टर्ने उनले बताए।गुटेरेसले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको बन्दरगाह खोल्न अपिल  गरे।  

सम्बन्धित सामग्री

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्। यस वर्ष औसतभन्दा कम वर्षा हुने भएकाले कृषि उत्पादन घट्ने उनीहरूको दाबी छ।...

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्। यस वर्ष औसतभन्दा कम वर्षा हुने भएकाले कृषि उत्पादन घट्ने उनीहरूको दाबी छ।...

सुडानमा फेरि खाद्य संकट पर्नसक्ने राष्ट्रसंघ चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ । यसअघि पनि कैयौँ पटक सुडानमा खाद्य संकट परेको भन्दै राष्ट्रसंघले फेरि पनि संकट आउन सक्ने बताएको हो । खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै खाद्यान्नको अभाव हुने राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी […]

सुडानमा खाद्यान्नको चरम संकट पर्नसक्ने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ। राष्ट्रसंघले यसअघि पनि कैयौं पटकसम्म यहाँ खाद्य संकट पर्नसक्ने बताउँदै आएको छ। यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग...

रुस–युक्रेन युद्ध: विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढ्दो

न्यूयोर्क । रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढेको छ । युद्धले रुसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन ९४ देशका एक अर्ब ६० करोड मानिसले खाद्य सङ्कट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ । लम्बिँदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा सङ्कट सामना गर्न बाध्य भएका ग्लोबल […]

युक्रेन युद्ध : विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढ्दो

रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढेको छ । युद्धले रूसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन ९४ देशका एक अर्ब ६० करोड मानिसले खाद्य सङ्कट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ । लम्बिँदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा सङ्कट सामना गर्न बाध्य भएका ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुप बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युद्धले तीनवटै क्षेत्रलाई जोखिममा पारेको छ ।राष्ट्र सङ्घीय प्रतिवेदनले खाद्यान्नको निरन्तर बढ्दो भाउ र

विश्वव्यापी रुपमा खाद्य संकट हुन सक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेसले रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी रुपमा खाद्य संकट आउन सक्ने चेतावनी दिनुभएको छ । रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी मंहगी बढेका बेला गुटेरेसले खाद्यान्न संकट पनि निम्तिन सक्ने चेतावनी दिनुभएको हो। त्यसको प्रत्यक्षमा मारमा गरीब देशहरु पर्ने र दशौं लाख मानिसले ठूलो भोकमरीको सामना […]

विश्वभर खाद्य संकट आउने जेलेन्स्कीको चेतावनी

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्य संकट आउने चेतावनी दिएका छन् । अष्ट्रेलियन टेलिभिजनको ६० मिनेट्स कार्यक्रममा बोल्दै राष्ट्रपति जेलेन्स्कीले विश्वभर खाद्य संकट आउने चेतावनी दिएका हुन् । उनले कृष्ण सागरमा रहेका युक्रेनी बन्दरगाहमा रुसी फौजले  नाकाबन्दी लगाएका कारण युक्रेनले करोडौं टन अन्न गुमाएको समेत बताए । यसकारण […]

इथियोपियाका ९० लाख मानिसलाई खाद्य संकट पर्नसक्ने राष्ट्रसंघको चेतावनी

अदिस अबाबा– द्वन्द्वग्रस्त मुलुक इथियोपियामा ९० लाखभन्दा बढी मानिसलाई खाद्य सङ्कट पर्न सक्ने देखिएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले शुक्रबार दिएको जानकारी अनुसार इथियोपियाका ९० लाखभन्दा बढीलाई खाद्य अभाव हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने भएको छ । इथियोपियामा खाद्य सङ्कट उत्पन्न हुने बारेमा अन्तर्राष्ट्रिय समुदायको तत्काल ध्यानाकर्षण गराउनु पर्ने राष्ट्रसंघीय अधिकारीहरूको […]

रुसी सुरक्षा परिषद्का उपाध्यक्षद्वारा विव्यव्यापी खाद्य संकटको चेतावनी

रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले विश्वव्यापी खाद्य संकटको चेतावनी दिएका छन्। खाद्य संकटको चेतावनी दिँदै उनले विश्व अर्थतन्त्रमा मन्दीलाई जित्नको लागि कसैले पनि सही भविष्यवाणी गर्न नसक्ने दाब गरेका...