सुडानमा खाद्यान्नको चरम संकट पर्नसक्ने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ। राष्ट्रसंघले यसअघि पनि कैयौं पटकसम्म यहाँ खाद्य संकट पर्नसक्ने बताउँदै आएको छ। यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग...

सम्बन्धित सामग्री

हरेक चार सेकेन्डमा एक जनाको भोकमरीले मृत्यु हुने चेतावनी

संसारमा हरेक चार सेकेन्डमा एकजना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ ।  २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका छन् । ‘७५  देशका संस्थाहरूले एक खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् जसमा भोकमरीको स्तर बढ्दै गएको र कारबाहीका लागि सिफारिसहरू भएकोमा आक्रोश व्यक्त गरिएको छ’ एनजीओज फ्ल्याग ग्लोबल क्राइसिस मातहतका गैरसरकारी संस्थाहरूले एक विज्ञप्त

पाकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी

काठमाडौँ- पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् । देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना बढेको जनाएका छन् […]

पाकिस्तानमा अकल्पनीय मानवीय संकट हुन सक्ने डब्लुएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य सगठन (डब्लुएचओ)ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । पाकिस्तानमा पछिल्लो समय अत्यधिक वर्षापछिका वर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् । पाकिस्तानमा केही […]

सुडानमा फेरि खाद्य संकट पर्नसक्ने राष्ट्रसंघ चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ । यसअघि पनि कैयौँ पटक सुडानमा खाद्य संकट परेको भन्दै राष्ट्रसंघले फेरि पनि संकट आउन सक्ने बताएको हो । खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै खाद्यान्नको अभाव हुने राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी […]

विश्वव्यापी रुपमा खाद्य संकट हुन सक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेसले रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी रुपमा खाद्य संकट आउन सक्ने चेतावनी दिनुभएको छ । रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी मंहगी बढेका बेला गुटेरेसले खाद्यान्न संकट पनि निम्तिन सक्ने चेतावनी दिनुभएको हो। त्यसको प्रत्यक्षमा मारमा गरीब देशहरु पर्ने र दशौं लाख मानिसले ठूलो भोकमरीको सामना […]

विश्वव्यापी खाद्य संकटको चेतावनी

संयुक्त राष्ट्रसंघले विश्वव्यापी खाद्य संकटको चेतावनी दिएको छ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुने चेतावनी दिएका हुन्।विश्वव्यापी खाद्य सुरक्षामा संयुक्त राष्ट्र संघको बैठकमा उनले रुस–युक्रेन युद्धका कारण खाद्य संकट निम्तिने दाबी गरे। तर रुसले  बन्दरगाह खुला गरे खाद्य संकट टर्ने उनले बताए।गुटेरेसले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको बन्दरगाह खोल्न अपिल  गरे।

राष्ट्रसंघको चेतावनी : पेट्रोल जस्तै बालुवाको पनि संकट आउँदै छ

काठमाडौँ : हामीले केही समययता पेट्रोलियम पदार्थको स‌ंकट भोगिरहेका छौँ। पेट्रोलियम पदार्थको भाउ बढेको बढ्यै छ। रूस-युक्रेन युद्ध चर्किएपछि त पेट्रोलियम पदार्थको मूल्य झनै अकाशिएको छ। पेट्रोलियम अभाव देखाउँदै सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। यो त भयो पेट्रोलियम संकटको कुरा। योसँगै संसारभरि नै कतै ऊर्जा संकट उत्पन्न भएको छ त कतै खाद्यान्न संकट सुरसाको मुखजस्तै भएर समस्या भएको छ। तर यी संकटसँगै विश्वले अब चाँडै नै अर्को एउटा

विश्वभर खाद्य संकट आउने जेलेन्स्कीको चेतावनी

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्य संकट आउने चेतावनी दिएका छन् । अष्ट्रेलियन टेलिभिजनको ६० मिनेट्स कार्यक्रममा बोल्दै राष्ट्रपति जेलेन्स्कीले विश्वभर खाद्य संकट आउने चेतावनी दिएका हुन् । उनले कृष्ण सागरमा रहेका युक्रेनी बन्दरगाहमा रुसी फौजले  नाकाबन्दी लगाएका कारण युक्रेनले करोडौं टन अन्न गुमाएको समेत बताए । यसकारण […]