काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । नाका खुल्ला रहँदा नेपालमा संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भारतसंग जोडिएका २२ वटा नाका बन्द गर्नका लागि सिफारिस गरेको हो । आज बसेको सीसीएमसीको बैठकले भारतसँगको नाका बन्द, बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी...
The post सीसीएमसीद्वारा भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सिफारिस appeared first on Purbeli News.