यसरी ऐतिहासिक बन्न सक्छ कांग्रेसको १४औं महाधिवेशन

जननायक बीपी कोइरालाले भने जस्तै कांग्रेसलाई सुकिलामुकिलाको मात्र होइन, आम मानिसको बनाउन पार्टीको तल्लो तहदेखि नै संघर्ष गर्न आवश्यक छ । अनि मात्र पार्टी बलियो बन्छ । त्यही संघर्ष गर्ने उपयुक्त थलो पार्टीको महाधिवेशन हो । संविधानको धारा २६९ अनुसार राजनैतिक दलहरूले प्रत्येक पाँच वर्षमा सङ्घीय र प्रदेश तहका पदाधिकारीको निर्वाचन सम्पन्न गर्नुपर्दछ । १३औं […]

सम्बन्धित सामग्री

महाधिवेशनको महाकुम्भमा कांग्रेस

काठमाडौं । ‘उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं नेपालीको कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित नयाँ नेतृत्व चयन गर्न कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । कांग्रेसले नयाँ नेतृत्व चयन गर्न भइरहेको महाधिवेशनलाई महाकुम्भका रूपमा लिएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुुरु महाधिवेशमार्फत कांग्रेसले पार्टीको १ सय ६७ सदस्यीय केन्द्रीय समितिमध्ये १ सय ३४ जनालाई […] The post महाधिवेशनको महाकुम्भमा कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाली कांग्रेसको १४औं महाधिवेशन : विश्वप्रकाश शर्माले सञ्चालन गरे कार्यक्रम

काठमाडौं, २४ मंसिर :  नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र सुरु भएको छ । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् । शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् । स्पष्ट वक्ता र कुशल प्रस्तोताका रूपमा शर्मालाई चिन्ने गरिन्छ । नेविसंघका पूर्वअध्यक्ष शर्मा गीतकार पनि हुन् ।

कांग्रेस महाधिवेशनको भीडले बढ्यो जाम, प्रदर्शनीमार्गमा सवारी प्रवेशमा रोक

नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरु भएको छ। देशभरबाट महाधिवेशनमा आएका नेता, कार्यकर्ताका कारण उपत्यकाका सडकमा चाप अत्यधिक बढेको छ। अहिले माइतीघर, सिंहदरबार, सुन्धारा, रत्नपार्क, बागबजार, पुतली सडकलगायतका ठाउँहरुमा सवारी...

गोपालमानको आश : ‘देउवाले मलाई सभापतिमा छोड्नुहुन्छ’ (अन्तर्वार्ता)

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडाैंमा हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डपमा तयारी पूरा भएको कांग्रेसले जनाएकाे छ ।

कांग्रेसमा महामन्त्रीका आठ आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म आठ जनाले उम्मेदवार बन्ने तयारी गरेका छन् । कांग्रेस विधानमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । सो दुई पदका लागि पार्टीभित्रका फरकफरक गुटबीच नै […]

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ।

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित

नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ। भदौमा महाधिवेशन हुँदैन।आयोगका  पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी दिँदै एक नेताले भने, ‘आयोगले कांग्रेसलाई महाधिवेशन गर्न पुस मसान्तसम्मको समय दिनेछ।’ कोरोना भाइरसको संक्रमणसह

नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन।केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख क्रियाशील सदस्यताको टुंगो लगाउँदै प्रतिवेदन बुझाएको छ। तर बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यको फाइल खोलिएको छैन भने धनुषा र सर्ला

कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव

नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ गतेदेखि १० गतेका लागि प्रस्ताव गरिएको छ।