नेपाली कांग्रेसको १४औं महाधिवेशन : विश्वप्रकाश शर्माले सञ्चालन गरे कार्यक्रम

काठमाडौं, २४ मंसिर :  नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र सुरु भएको छ । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् । शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् । स्पष्ट वक्ता र कुशल प्रस्तोताका रूपमा शर्मालाई चिन्ने गरिन्छ । नेविसंघका पूर्वअध्यक्ष शर्मा गीतकार पनि हुन् ।

सम्बन्धित सामग्री

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । आइतबार साँझ सम्पन्न मत गणना अनुसार बानियाँ १०८५ मत पाएर विजयी बनेका हुन् ।

नेपाली कांग्रेस झापा सभापतिमा सिटौला निकट देउमान थेबे विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत झापा जिल्ला सभापतिमा देउमान थेबे विजयी भएका छन् । झापामा ३३११ मत खसेको थियो ।

नेपाली कांग्रेस इलाम सभापतिमा डम्बर खड्का विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत इलाम सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् ।

कञ्चनपुर कांग्रेसका जिल्ला सभापति नै पराजित

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सभापति हरि बोहरा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । बोहरा खुल्ला तर्फ उम्मेदवार थिए । उनले २ सय ४४ मत ल्याएका थिए । निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ जना […]

जुम्लाका ५८ वटा वडामा कांग्रेसको नेतृत्व चयन, एकजना मात्रै महिला

जुम्ला– सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। यसैक्रममा जुम्लाका ५८ वटा वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीकाअनुसार शुक्रबारबाट वडा अधिवेशन सहमतिका आधारमा हुदै आएको छ । जुम्लाका ५८ वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको नेपाली कांग्रेस जिल्ला कार्यासमितले बताएको छ […]

कांग्रेस महाधिवेशनमा त्रिपक्षीय भिडन्त

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट औपचारिक रूपमा सुरू हुँदैछ । शुक्रबार वडा तहको अधिवेशन हुँदैछ । तर, यसको सरगर्मी केन्द्रीय तहसमेत परिसकेको छ । आगामी नेतृत्वका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र कल्याण गुरुङले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । बिहीबार रामचन्द्र पौडेल समूहले पनि आफूहरुले सामूहिक नेतृत्वमार्फत एकजनालाई सभापतिमा उठाउने […] The post कांग्रेस महाधिवेशनमा त्रिपक्षीय भिडन्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेसका युवा नेताहरु भन्छन् : बैचारिक विद्रोह गरेरै पार्टीमा अवसर लिन्छौं

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार ललितपुरमा नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईको अगुवाइमा भेला भएका युवाहरुले कांग्रेसमा अब पुस्ता हस्तान्तरण आवश्यक रहेको औंल्याएका हुन् । भेलामा नेपाली कांग्रेस संसदीय दल प्रदेश […]