रहेनन् कीर्तिपुरका वडाध्यक्ष अधिकारी

वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ ।

सम्बन्धित सामग्री

रहेनन् कांग्रेसबाट चुनाव जितेका कीर्तिपुर १ का वडाध्यक्ष महर्जन

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।

रहेनन् जन्तेढुंगाका वडाध्यक्ष श्रेष्ठ

खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । ६ असार २०१५ मा जन्मिएका वडाध्यक्ष श्रेष्ठको सोमबार राति १२ बजे ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना

काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का प्युठानका जिल्ला उपाध्यक्ष योगेश राना अब हामीमाझ रहनुभएन । हिजो साँझ २०७७ चैत्र ६ गते उहाँको हृदयाघात (हर्टअट्याक) का कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । साँझ घरमा सहजै अवस्थामा अवस्थामा रहेका बेला अचानक हृदयाघातको लक्षण देखा परेपछि उहाँलाई एम्बुलेन्समा राखेर नजिकै रहेको भिङ्ग्रीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । तर तबसम्म उहाँको निधन भइसकेको थियो । २०३८ कार्तिक १४ गते जन्मनुभएका राना अन्टुकको लुम्बिनी प्रदेश समितिको सचिवसमेत हुनुहुन्थ्यो । यसैबिच, नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले चैत ७ गते शोकवक्तव्य जारी गर्दै रानाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदन प्रकट गरेको छ । यस्तो छ, शोक वक्तव्य “नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ३ का पार्टी सेक्रेटरी कामरेड योगेश राना (का. विक्रान्त गुप्ता) को यही २०७७ चैत ६ गते आकस्मिक मृत्यु भयको जानकारी प्राप्त भएको छ । उहाँ अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) लुम्बिनी प्रदेशको सचिव, अखिल नेपाल उद्योग व्यापार सङ्घ प्युठान जिल्ला समितिको निवर्तमान उपाध्यक्षसमेत रहनु भएको थियो । उहाँ लामो समयदेखि पार्टी गतिविधिका साथै, न्यायपूर्ण आन्दोलन र सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहनुभएको थियो । कामरेड योगेश रानाको प्युठानको भिङ्ग्रीमा भयको हृदयघातको कारण असामयिक मृत्यु भएको खबरले हामीलाई अत्यन्त दुःख लागेको छ । कामरेड योगेश रानाको मृत्युले पार्टी र समाज परिवर्तनको आन्दोलनमा गम्भीर क्षति हुन पुगेको छ । उहाँप्रति नेकपा (मसाल) जिल्ला समिति प्युठान हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । यसका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँको जन्म २०३८ कार्तिकमा भएको थियो भने उहाँको परिवारमा दाजु मीनराज राना स्वर्गद्वारी नगरपालिका वडा नं. २ को निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । यसका साथै श्रीमती मोती राना र एक छोरीसमेत रहनुभएको छ । स्मरण रहोस्, उहाँका भाइ अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य भीम रानाको गत २०७४ सालमा अल्पायुमै मृत्यु भएको थियो ।”