काठमाडौँ - बीमा कम्पनीहरूले झन्डै एक वर्षसम्म बिना नवीकरण कम्पनी सञ्चालन गर्दा नियामक निकाय बीमा समिति रमिते बनेको छ ।
बीमा समितिले आफ्नो कार्य सम्पादनको सिलसिलामा बीमा ऐन, नियमावली, निर्देशिका र मार्गदर्शनमा उल्लिखित प्रावधान र मापदण्ड अनुसार सबै बीमकहरुलाई समान किसिमले परिचालन गर्न नसकेको भन्दै महालेखाको कार्यमूलक...