युट्युबमा हेर्न सकिने पाँच नाटक

काठमाडौं : नाटकका दर्शकलाई थाहा छ‚ नाटकघरमै गएर प्रत्यक्ष नाटक हेर्नु जस्तो मजा नाटकको भिडियो हेर्नुमा हुँदैन। तर‚ कोरोनाले गर्दा लामो समय नाटकघर बन्द रहे। लामो समय कुनै पनि नाटक मञ्चन हुन पाएन। कोरोनाको संक्रमण दर कम भएसँगै नयाँ नाटक मञ्चन हुने क्रम बढ्दै थियो तर दशैँतिहार जस्ता पर्व आएसँगै केही समय नाटकघर अझै बन्द रहनेछन्।नाटक प्रत्यक्ष मञ्चन हुने भएकाले एकपटक मञ्चन भएको नाटक दर्शकले चाहेका वेला फेरि फेरि हेर्न सक्दैनन्। त्यसैले नाटकको अभिलेख पनि रहने र हेर्न छुटाएका तथा फेरि हेर्न

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन अभियानमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले छाउपडी प्रथा उन्मूलन अभियानमा आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथा उन्मूलन अभियान चलाइरहेको एक्सन वर्क नेपाललाई बैंकले उक्त सहयोग गरेको हो । छाउपडी प्रथाविरुद्ध जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्ष रूपमा प्रभावितलाई स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी जानकारी दिन सहयोग रकम खर्च गरिने बैंकले जानकारी दिएको छ । कार्यक्रम बैतडीको दिलासैनी गाउँपालिकामा करीब चार महीना सञ्चालन हुनेछ । उक्त योजनाअन्तर्गत समुदायस्तरमा सचेतनाका कक्षा, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधनको प्रयोग गरी पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड बनाउने तालीम  प्रदान गरिने बताइएको छ ।

राजनीतिक घोचपेच नाटक ‘तन्त्र’

गाउँघरमा हुने राजनीतिको कथा हो नाटक ‘तन्त्र’ । शान्तिराम गाउँमा गाउँलेहरू बाटो खन्न व्यस्त छन् तर बाटोको काम कहिले सकिने हो, कसैलाई थाहा छैन। यसमा पनि राजनीति मिसिएको छ। मनबहादुर (रोमर्श राय ठकुरी) र धनबहादुर (लक्ष्मण केसी) मिल्ने साथी हुन्। दुवै एकअर्काका लागि ज्यानसमेत दिन तयार छन् तर उनीहरूले गर्ने राजनीतिको बाटो भने अलग छ। त्यही राजनीतिले गर्दा पछि दुवैबीच बोलचाल नै बन्द हुनेसम्मको अवस्था आउँछ। यी दुवैबीचको मित्रताको उतारचढावको कथा हो नाटक ‘तन्त्र’ ।

सांस्कृतिक संस्थानले नाटक मञ्चन शुरु गर्ने

काठमाडौं : सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ। संस्थानका महाप्रबन्धक अशोककुमार राईले विभिन्न पाठ्यक्रममा भएका कृतिमाथि नाटक मञ्चन गर्ने बताए।अध्ययन अध्यापनमा एक साता लाग्ने एक चिहान उपन्यासलाई दुई घण्टाको नाटकमा हेरेर सजिलै बुझ्न सकिने उनको भनाइ छ। नाटक हेरेका विद्यार्थीहरुको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकाले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरुमा नाटक मञ्चन शुरु गर्न लागेको उनले बताए। महाप्रबन्धक राईले सांस्कृतिक संस्थानप्रतिको

सांस्कृतिक संस्थानले नाटक मञ्चन शुरु गर्ने

काठमाडौं । सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ । संस्थानका महाप्रबन्धक अशोककुमार राईले बिभिन्न पाठ्यक्रममा भएका कृतिहरुमा माथि नाटक मंचन गरेर देखाइने बताए । अध्ययन अध्यापनमा हप्तादिन लाग्ने एक चिहान उपन्यास नाटक २ घण्टामा हेरेर बुझ्न सकिने उनले बताए । नाटक हेरेका विद्यार्थीहरुको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने […]

विद्यालय शिक्षालाई सहयोग गर्न नाटक

सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक सुरु गर्ने भएको छ । संस्थानका महाप्रबन्धक अशोककुमार राईले विभिन्न पाठ्यक्रममा भएका कृतिहरू माथि नाटक मञ्चन गरेर देखाइने बताए। अध्ययन अध्यापनमा हप्ता दिन लाग्ने एक चिहान उपन्यास  नाटक २ घण्टामा हेरेर बुझ्न सकिने बताए। नाटक हेरेका विद्यार्थीहरूको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकोले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरूमा नाटक सुरु गर्न लागिएको बताए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महाप्रबन्धक राईले सांस्कृतिक संस्थानप्

दसैँ बिदामा पढ्न सकिने १२ किताब

दसैँ राम रमाइलोमा मात्र सीमित राख्नुपर्ने सोच परिस्कृत हुँदैछ । दसैँको समय घुमघाम र अध्ययनका साथै सृजनशील काममा खर्चिनुपर्ने तर्क गर्छन् साहित्यकार गणेश सुवेदी । नाटक, कविता, गीतलगायत साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका सुवेदी गीतकार हुन् । चलचित्र गीतका साथै आधुनिक, लोक र राष्ट्रियदेखि प्यारोडी गीतसम्मका शब्द कोरेका उनी अन्य विधाका साहित्य पनि रचना गर्छन् ।सुवेदी आफू लेखक मात्रै होइन, सक्रिय पाठक पनि हुन् । बजारमा निस्किएका र भेटेका प्रायः पुस्तक अध्ययन गर्ने बानी भएका सुवेदीले दसैँम

धारावाहिक नाटक ‘रोपेगुना फल’ को दोस्रो सिजन प्रसारण आजदेखि

काठमाण्डाै - धारावाहिक नाटक ‘रोपेगुना फल’को दोस्रो सिजन प्रसारण आजदेखि सुरु भएको छ । एन्टेना फाउन्डेशन नेपालले तयार पारेको नाटक उज्यालो रेडियोसँगै देशभरका विभिन्न रेडियो स्टेसनबाट एकसाथ प्रसारण हुन थालेको हो । अभिभावक शिक्षा, बालविवाह र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा आधारित नाटक ‘रोपेगुना फल’को अवधि १५ मिनेटको रहेको छ । नाटक हाम्रो पात्रो मोबाइल एप, सामाजिक सञ्जाल फेसबुक, युट्युब र एन्टेना फाउण्डेशन नेपालको वेबसाइटमासमेत सुन्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको मोबाइल...

शिल्पीको बदलिएको स्वरूप

शान्त ठाउँमा बसेर नाटक, पुस्तकमाथि छलफल गर्न सकिने, थिएटरभित्र बसेर अभिनयको परख गर्न सकिने । नाटक हेरेर हाँस्न पाइने, तर ताली बजाउन नपाइने । यस्तै सुविधा र सर्तहरू हुन्छन् थिएटरहरूमा । आधा दशकभन्दा...

डिजिटल माध्यमबाट पनि रंगमञ्चलाई निरन्तरता दिन सकिन्छ : दयाहाङ राई

काठमाडौं । निर्देशक तथा कलाकार दयाहाङ राईले रंगमञ्चलाई डिजिटल माध्यमबाट पनि अघि बढाउन सकिने बताएका छन् । उनले निर्देशन गरेको नाटक ‘मितज्यू’ शुक्रबार युट्युबममार्फत प्रसारण भएको छ । पहिलोपटक नाटकघरमा नभई युट्युबमा नाटक प्रसारणका लागि तयार गरेका उनले नाटकको प्रिमियरपछि भर्चुअल मिटिङमार्फत भएको छलफलमा उनले यसो भनेका हुन् ।  “आज मितज्यू र...

अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सुरु

काठमाडौं : रङ्गकर्मको ३६ वर्ष पार गरेको उपलक्ष्यमा सर्वनाम थिएटरले अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको आयोजना गरेको छ। महोत्सव सोमबारदेखि सर्वनाम थिएटर काठमाडौंमा सुरु भएको छ। सर्वनाम थिएटरका निर्देशक तथा रङ्गकर्मी अशेष मल्लले नाटकको क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सकिने भन्दै सर्वनाम थिएटर सुरु गर्दा यहाँसम्म आउला ...