रुपन्देहीको ओमसतिया गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको जित

रुपन्देही- रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका मन्जित कुमार यादबले ४ हजार ८३२ मत ल्याएर विजयी हुनु भएको हो । प्रतिद्धन्दी राप्रपाका तिलकसिंह कोइरालाले ३ हजार १३९ मत ल्याउनु भयो । उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता चौधरी ४ हजार १३९ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँकाे प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४५५ मत ल्याउनु भयो । 

सम्बन्धित सामग्री

धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य  दुई हजार २३९ मतको अन्तरमा विजयी भएका हुन् । आचार्यले १० हजार ३५५ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद विडारीले आठ हजार ११६ मत प्राप्त गरे ।यसैगरी उपाध्यक्षमा पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका यन्त्रबहादुर थापाले एमालेकी अम्बिका रुपाखेतीलाई ३४० मतान्तरले हराए । थापाले नौ हजार ४३१ तथा रुपाखेतीले नौ हजार ९१ मत प्राप

धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

काठमाडौँ,६ जेठ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी भएको हो । आचार्यले १० हजार ३५५ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद विडारीले आठ हजार ११६ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा पाँच दलीय […]

इलामको फाकफोकथुम अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन्।...

सप्तरीको राजगढको अध्यक्षमा एमाले, उपाध्यक्षमा जसपा विजयी

४ जेठ, सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा रेणुदेवी मण्डल निर्वाचित भएका हुन् । मण्डलले ४ हजार १४९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८०७ मत पाएका छन् । उपाध्यक्षमा निर्वचित […]

पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत । पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष शर्माले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै उपाध्यक्षमा […]

सिरहाको विष्णुपुरमा अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

जनकपुरधाम – सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन्। गााउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सत्यनारायण यादव २ हजार १५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका जागेश्वर यादव २ हजार ११७ मत ल्याए। यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीकी गीता कुमारी सिंह निर्वाचित भएकी छन्। उनले २ हजार […]

अग्निसाइर कृष्णासवरनको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस निर्वाचित

३ जेठ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेबाट अध्यक्ष पदमा दिनानाथ चौधरी र उपाध्यक्षमा कांग्रेसबाट कल्पना चौधरी निर्वाचित भएका हुन् । दिनानाथ ४ हजार ८ सय ७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ […]

दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार हिरा थोकर र गायत्री आचार्य विजयी भएका छन् ।मेलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हिरा कुमार थोकर र उपाध्यक्षमा गायीत्री आचार्य निर्वाचित भएका हुन्...

थासाङको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचनले एक हजार १४४ मत ल्याएर विजयी भए । उपाध्यक्षमा नेपाली काँग्रेसका सोमल हिराचनले एक हजार ११२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका उम्मेदवार बालकुमारी […]

लालझाडीकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे अग्रता

कञ्चनपुर : जिल्लाकाे लालझाडी गाउँपालिकामा अध्यक्ष नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।लालझाडी गाउँपालिका वडा नं. ४ को ८ सय मत गणना हुँदा एमालेले अध्यक्षमा ९५६ र उपाध्यक्षमा ८१० मत पाएको छ । कांग्रेसले अध्यक्षमा ८३० र उपाध्यक्षमा १०१२ मत पाएको छ।माओवादी केन्द्रले अध्यक्षमा ६८२ र उपाध्यक्षमा ६६० मत ल्याएको छ। यसैगरी लालझाडी ४ को अध्यक्षमा एमाले १५१ लालझाडी गाउँपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।